बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकी लोकसेवाका सबै लिखित परीक्षा स्थगित

गण्डकी लोकसेवाका सबै लिखित परीक्षा स्थगित


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०७८, आइतबार

पोखरा/ गण्डकी प्रदेश लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै लिखित परीक्षाहरू स्थगित गरेको छ । शनिबार एक सूचना जारी गर्दै प्रदेश लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै लिखित परीक्षाहरू स्थगित गर्ने निर्णय भएको जानकारी गराएको हो ।

संक्रमण घटेसँगै स्थगित लिखित परीक्षाहरू कम्तीमा सात दिनको सूचना दिई सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ। लिखित परीक्षाबाहेकका अन्य कार्यक्रमहरू भने पूर्वनिर्धारित मितिमा नै सञ्चालन हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->