शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

नागरिक पार्टीले दियो बिजुलीको पोल

नागरिक पार्टीले दियो बिजुलीको पोल


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०७८, सोमबार

पोखरा/ राष्ट्रिय नागरिक पार्टीले पोखरा–२१ को बस्तीमा ७ वटा बिजुलीका पोल हस्तान्तरण गरेको छ ।
पार्टीका केन्द्रीय सहमहामन्त्री सागर कार्कीले २० हजार मूल्य बराबरका पोल हस्तान्तरण गरेका हुन् । पोखरा महानगरपालिका वडा नं. २१ को फुस्रे खोेला मट्टिखान ग्रामीण सडक बाट पाँच सय मिटरभित्र रहेको एक हाते, गहतरी दलित वस्तीमा ४० घर रहेका छन् । बत्ती नहुँदा त्यहाँका बासिन्दाले कष्ट भोगेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->