शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

बुटवलबाट जाऊँ है पोखरा अभियान

बुटवलबाट जाऊँ है पोखरा अभियान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७८, मंगलबार

पोखरा/ आन्तरिक पर्यटन पुनःउत्थानको प्रमुख उद्देश्यसहित ‘जाऊँ है पोखरा अभियान २०७८’ पुनः सुरु भएको छ । होटल संघ पोखराले सोमबार लुम्बिनी अञ्चलको बुटवलबाट अभियान सुरु गरेको हो ।
अभियानअन्तर्गत बुटवल, हेटौंडा, वीरगंज र चितवनमा प्रवद्र्धनात्मक कार्यक्रम गरिने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->