आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भुपू सैनिकहरुको ह्याण्डबल हुने

भुपू सैनिकहरुको ह्याण्डबल हुने


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७८, बिहिबार

पोखरा/ भारतीय सैनिक गोर्खा ब्रिगेड (पोखरा)का टोलीहरुबीच ह्याण्डबल प्रतियोगिता हुने भएको छ । गोर्खा ब्रिगेड र कास्की जिल्ला ह्याण्डबल संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा ५० वर्षमाथिका खेलाडी सम्मिलित १० टिमको सहभागिता रहने गोर्खा ब्रिगेड पोखरामा अध्यक्ष तथा पूर्वकर्नेल कृष्णबहादुर क्षेत्रीले जनाए । प्रतियोगिता चैत २८ देखि ३० गतेसम्म पोखरा रंगशालामा हुनेछ । प्रतियोगितामा उपाधि विजेताले नगद १० र उपविजेताले नगद ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->