बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

फिस्टेलमा अभिमुखीकरण

फिस्टेलमा अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०७८, आइतबार

पोखरा/ पोखरा १७ तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमीले विद्यार्थी र अभिभावकहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा
विद्यार्थीमा शारीरिक वृद्धि विकासको अवस्था आइपर्ने ,विभिन्न समस्या र समस्या समाधानका विधिका बारेमा बिद्यालयका मिडल स्कुल को अर्डिनेटर कमल लामिछाने, प्राचार्य डा. त्रिदेव उपाध्यायले अभिमुखीकरण गरेका थिए ।कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले बताए । अभिभावकीय भुमिका कलात्मक हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->