शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङको प्रदेशसभा (ख) मा कांग्रेसका शेरचन निर्वाचित

मुस्ताङको प्रदेशसभा (ख) मा कांग्रेसका शेरचन निर्वाचित


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७९, सोमबार

जोमसोम/ मुस्ताङको प्रदेशसभा (ख) मा पनि नेपाली कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् ।
शेरचनले २ हजार ७२३ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा गौचनले २ हजार ५६५ मत पाएका थिए । राप्रपा नेपालका कर्म ढोलक गुरुङले ५८ मत पाएका छन् । ५५ मत उक्त क्षेत्रमा बदर भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->