बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मगर दिवसमा तनहुँका ६ पालिकामा आज सार्वजानिक बिदा

मगर दिवसमा तनहुँका ६ पालिकामा आज सार्वजानिक बिदा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०७९, सोमबार

दमौली /  मगर दिवसको अवसरमा जिल्लाका ६ वटा पालिकाले आज सार्वजानिक बिदा दिएका छन् । ४१ औं मगर एकता दिवसको अवसरमा जिल्लाको भिमाद नगरपालिका, घिरिङ, रिसिङ, देवघाट, बन्दीपुर र म्याग्दे गाउँपालिकाले बिदा दिएका हुन् ।

सार्वजनिक बिदाका दिन पालिकाभित्रका सार्वजनिक निकाय, संघसंस्था, शिक्षक संस्था बन्द रहने छन् । दिवसको अवसरमा जिल्ला भर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->