शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

राखेप र एन्फा विरुद्धको पेशी सर्यो

राखेप र एन्फा विरुद्धको पेशी सर्यो


  • विजय नेपाली
  • फाल्गुन ३० २०८०, बुधबार

पोखरा / कास्कीको भेडाबारीमा बन्ने भनिएको फिफा ड्रीम प्रोजेक्टको पेश सरेको छ । माछापुच्छे्र गाउँपालिका ६ भेडाबारीमा बनाउने भनिएको दक्षिण एशियाकै नमूना टेक्निकल सेन्टर हेलचक्र्याई गरेको भन्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध  उच्च अदालत पाेखरामा िरट हालेका थिए ।

बुधबार दुवै पक्षलाई बोलाइएपनि अर्को पेशी तोक्न आदेश गरेको हो । उक्त आदेश इजलाश नं. ३ मा भएको थियो । दक्षिण एसियाकै नमूना परियोजनाबारे सम्बन्धित समाचार-https://dhorpatannews.com/2022/08/83454/

https://dhorpatannews.com/2024/02/108898/, https://dhorpatannews.com/2021/06/59441/

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->