शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एमाले स्याङ्जाको अध्यक्षमा दोहोरिए ‘पारस’

एमाले स्याङ्जाको अध्यक्षमा दोहोरिए ‘पारस’


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०८०, सोमबार

स्याङ्जा / नेकपा (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे (पारस) निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष थिए । उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएको निर्वाचन कमिटीका संयोजक टङ्कप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->