बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमाले गलकोटको अध्यक्षमा पूर्ण काउचा सर्वसम्मत

एमाले गलकोटको अध्यक्षमा पूर्ण काउचा सर्वसम्मत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८१, मंगलबार

बागलुङ / नेकपा एमाले गलकोट नगर कमिटीको अध्यक्षमा पूर्ण काउचा मगर पून अध्यक्षमा निर्वाचित भएका छन् । मंगलवार समपन्न दोश्रो अधिवेशनवाट अध्यक्षमा दोश्रो कार्यकालको लागि काउचा निर्विरोध निर्वाचित भएको हुन् ।
कमिटीको उपाध्यक्षमा ईश्वर वोहोरा, सचिवमा दान बहादुर श्रीस तथा उपसचिवमा अनिल पाण्डे र विनु केसी सहित ५१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->