बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

एनपिएलमा जनकपुर बोल्टसको दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित

एनपिएलमा जनकपुर बोल्टसको दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०८१, सोमबार

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ड्सले दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्समाथि आठ विकेटको जित हात पारेको हो ।
कप्तान अनिलकुमार साह र मार्की खेलाडी आसिफ सेखबीच कीर्तिमानी साझेदारी हुँदा जनकपुरले सहज जित निकालेको हो
पहिलो खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले नै पराजित गरेको थियो । जितसँगै शीर्ष स्थानको जनकपुरले दुई खेलबाट चार अंक पु¥याएको छ । कर्णालीले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याउन जनकपुरलाई खासै समस्या भएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->