बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिमलालको दिलको ढोका

हिमलालको दिलको ढोका


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८२, शनिबार

पोखरा/लोकदोहोरी गायक हिमलाल सुनारको लोकदोहोरी गीत ‘दिलको ढोका’सार्वजनिक भएको छ ।
भावना म्युजिक सोलुसनले आफ्नो युट्युव च्यानलमार्फत् गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । दीपक अधिकारीको शव्द रहेको गीतमा गायक सुनार र अहिलेकी चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ । गीतमा सन्तोष सुवेदीले लय तथा संगीत भरेका हुन् । अहिलेको पे्रमी पुस्तालाई केन्द्रित गरी बनाइएको गीतमा याम थापा मगरको एरेन्ज,विमल परियारको मिक्सिङ रहेको छ । म्युजिक भिडियोलाई प्रविन थापाले कोरियोग्राफी र निर्देशन गरेका हुन् ।
पोखराका विभिन्न ठाउँमा छायाकंन गरिएको गीतमा विमल अधिकारी, सरिता दानकुटी र वाल कलाकार सिवानी सुनारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->