बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हिमाल कलेजको छात्रवृत्ति

हिमाल कलेजको छात्रवृत्ति


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८२, सोमबार

पोखरा/हिमाल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ भर्नाअन्तर्गत सञ्चालन भइरहेको छात्रवृत्ति कार्यक्रमको दोश्रो चरण असार २९ गतेसम्म मात्र जारी रहने कलेज प्रशासनले जानकारी दिएको छ ।

कलेजले व्यावहारिक तथा व्यावसायिक शिक्षालाई मुख्य आधार बनाउँदै शिक्षा दिन थालेको र विद्यार्थीहरूमा आत्मनिर्भर भविष्य निर्माण गर्ने दिशामा योगदान पु¥याउँदै आएको कलेज प्रशासनले जनाएको छ । कलेजले २० देखि सय प्रतिशतसम्म छात्रवृत्ति दिँदै आएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->