बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोबीबी व्यवस्थापन संकायको डीनमा प्रा.डा. ज्ञानेश्वर शर्मा

पोबीबी व्यवस्थापन संकायको डीनमा प्रा.डा. ज्ञानेश्वर शर्मा


  • ढाेरपाटन संवाददाता
  • भाद्र ४ २०८२, बुधबार

पोखरा/ पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायको डीनमा प्रा.डा. ज्ञानेश्वर शर्मा नियुक्त भएका छन् । पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को मंगलबार बसेको बैठकले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम शर्मालाई ४ वर्षका लागि डीन नियुक्त गरेको हो ।

नवनियुक्त डीन शर्मालाई बुधवार उपकुलपति प्रा.डा. बेदराज के.सी. ले पद तथा गोपनीयताको शपथ गराए । सपथलगत्तै शर्माले आफ्नो पदबहाली गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->