सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

कास्कीका एसपीको ड्रेस लगाउने पक्राउ

कास्कीका एसपीको ड्रेस लगाउने पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०८२, मंगलबार

पोखरा/  जेन जीको आन्दोलनका क्रममा कास्की जिल्ला प्रहरी कार्यालयमा प्रहरी पोशाक (एसपीको ड्रेस) लगाउने एक जना पक्राउ परेका छन् । प्रहरीले उनको नाम भने गोप्य राखेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगजनी र तोडफोडबाट क्षतीग्रस्त संरचनाहरुको मंगलबार निरीक्षण गर्ने क्रममा कास्कीका एसपी श्यामबाबु ओलियाले पक्राउ परेको कुरा बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->