सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

बाग्लुङ र रुकुम पूर्वको सिमाना पतिहाल्नेमा गयो भूकम्प

बाग्लुङ र रुकुम पूर्वको सिमाना पतिहाल्नेमा गयो भूकम्प


  • ढोरपाटन संवाददाता
  • असोज १ २०८२, बुधबार

बागलुङ / बाग्लुङ र रुकुम पूर्वको सिमानामा भूकम्प गएको छ । बुधबार राति ८.२५ बजे पतिहाल्ने भञ्ज्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->