बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अमरसिंहलाई युनाइटेडको सहयोग

अमरसिंहलाई युनाइटेडको सहयोग


  • ढाेरपाटन संवाददाता
  • माघ २२ २०८२, बिहिबार

पोखरा/युनाइटेड क्लब पोखराले अमरसिंह माविलाई डिजिटल स्मार्टबोर्ड प्रदान गरेको छ । क्लबले अमरसिंह माविमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्य अनुरुप दुई थान डिजिटल स्मार्टबोर्ड प्रदान गरेको अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए । अमरसिंह मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाले युनाइटेडको सहयोगप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->