मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

डायमण्डको वार्षिकोत्सव

डायमण्डको वार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०८२, आइतबार

पोखरा/पोखरा–२७, तालचोकमा रहेको डायमण्ड सेकेण्डरी स्कूलले ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा पठन महोत्सव सम्पन्न गरेको छ । ‘आज पढ,भोलि नेतृत्व’ गर भन्ने नारासहित आयोजित ३ दिने कार्यक्रममा पठन महोत्सवको अलावा फुड फेस्टिभल,खेलकुद तथा सांस्कृतिक कार्यक्रम समेटिएको छ । वार्षिकोत्सव कार्यक्रमअन्तर्गत नै विभिन्न विधामा विजयी विद्यार्थीहरुलाई पुरस्कारसमेत वितरण गरिएको कार्यक्रम संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->