आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गण्डकी सरकारको प्रवक्तामा आर्थिक मामिला मन्त्री शेरचन

गण्डकी सरकारको प्रवक्तामा आर्थिक मामिला मन्त्री शेरचन


  • ढाेरपाटन संवाददाता
  • बैशाख ९ २०८३, बुधबार

पोखरा / गण्डकी प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन तोकिएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शेरचनलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->