बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बालोदयमा उत्प्रेरणा शिविर

बालोदयमा उत्प्रेरणा शिविर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८३, मंगलबार

पोखरा/पोखराको बिरौटास्थित बालोदय सेकेन्डरी स्कुलले अभिभावकहरूका लागि दुईदिने उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

शिक्षा केवल अक्षर ज्ञानको माध्यम मात्र नभइ असल चरित्र निर्माणको आधार हो भन्ने सन्देश प्रवाह गर्न सो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य टेकनाथ पौडेलले जानकारी दिए ।

‘संस्कार सहितको शिक्षा’ विषयक सो कार्यक्रममा वरिष्ठ उत्प्रेरकतथा कर्पोरेट विज्ञ डा. रबिन कटवालले सहजीकरण गरेका थिए । कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीका अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक दुर्गादत्त पगेनी, व्यवस्थापन समितिकी अध्यक्ष कमला पगेनीलगायले मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->