सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

हजुरको आजः वि.सं. २०८३ भदौ ९ गते मंगलबार

हजुरको आजः वि.सं. २०८३ भदौ ९ गते मंगलबार


  • Dhorpatan News
  • भाद्र ८ २०८३, सोमबार

मेष– सोचेका कार्यलाई सार्थक गति दिन कठिनाइ ।
वृष– आशातीत व्यक्ति वा स्थानबाट काम नबन्ने ।
मिथुन– स्वास्थ्यमा अचानक कुनै समस्या देखापर्ने ।
कर्कट– मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।
सिंह–आवासमा नवीन रौनकताको वातावरण बन्ने ।
कन्या– यात्रामा सिलसिलामा विविध विघ्नबाधाको सामना गर्नुपर्ने ।
तुला– स्वजनसँग नै वैचारिक मनमुटाव हुने ।
वृश्चिक– मनमा प्रसन्नताको बहार छाउने ।
धनु– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मकर– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कुम्भ– नसोचेको ठाउँमा धन खर्च गर्नुपर्ने ।
मीन– आफन्तजनसँग रमाइलो भेटघाटको मौका मिल्ने ।

शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->