शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

हामी नेपाली

हजारौं जुनी सम्म जन्मन पाउँ भगवान नेपालमा, मात्र हैन यसपाली । गर्व छ मलाई, हाम्रो देश नेपाल र हामी नेपाली ।। सबैले भन्छन्, भाषा धर्म नेपालको राम्रो । गर्वका साथ भन्नुपर्छ, हामी नेपाली र नेपाल देश हाम्रो...

हिमाली संस्कृती अंगालेको पौराणिक गीति नाटक पोखरामा प्रदर्शनी

पोखरा, १९ फागुन – पोखराको याम्दीमा रहेको पेमा छाल गुम्बामा ग्याल्पो ल्होसारको अवसर पारी हिमाली क्षेत्रमा हुने गतिविधी समेटिएको पौराणिक गीति नाटक प्रदर्शन गरिएको छ । हिमाल पारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ बासीद्धारा...

सिर्जना : विधुर-वन्दना

ऊ बेला नीद थियो बिस्तरा थिएन भोक थियो अन्न थिएन जुन बेला बोक्रा नि चपाइन्थ्यो बोक्रो समेत भेटिन्नथ्यो अहिले स्वादिला भोजन छन् मुखले स्वाद पाउन्न । बुढी, कहिलेकाहीँ रिस ऊठ्दा खुट्टा भए जुत्ता कति-कति भनि घुर्क्याऊँथे तँलाई तँ गईस् न खुट्टा रहे न जुत्ता फेर्न परो । उहिले...

साहित्यको उत्थानमा जोड

बागलुङ, १८ फागुन – जिल्लामा दर्ता भएका संस्थाहरुले साहित्यको उत्थानमा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन् । बिद्यामन्दिर पुस्तकालयले आयोजना गरेको बागलुङका साहित्यिक संस्थाबारे समीक्षात्मक गोष्ठीको अबसरमा वक्ताहरुले साहित्यलाई कविता र गजलको रुपमा मात्र...

दोषी तुलो

कुन छ धेरै कुन छ थोरै कुन छ बराबरी सबलाई जोख्ने तुलो हुन्थ्यो चित्त बुझ्नेगरी वस्तु सबै जोख्थे त्यहाँ सानोदेखि ठूलो मान्छे समेत जोख्ने खालको आ’को रै छ तुलो !   भर्खर मात्र जोखे मान्छे त्यही तुलोमा हाली एकातिर भएका...

गजल संध्यामा सुनिए ८ गजलकारका ४० गजल

पोखरा,११ फागुन – न कुनै हाकिमले दिन्छ न कुनै कामले दिन्छ जति आनन्द तिम्रो मुस्कानले दिन्छ मातृत्व गुमाएको एक बच्चाले बाबुलाई सोध्यो दुध त डेरीले दियो आमा कुन दोकानले दिन्छ माहोल एकैछिन तालिको गड्गडाहटले तात्यो ।...

घुम्टेको लेकमुनी ११ देशका १५ मूर्तिकारको कार्यक्रम

गल्कोट, बागलुङ, ६ फागुन – जिल्लाको दुर्गम गाउँ गल्कोटको हरिचौर टेउवा। ३,११० मिटर उचाइमा रहेको पर्यटकीय लेक घुम्टेको ठीक तलको गाउँ। जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ५५ किलोमिटरको दूरी। गल्कोट नगरपालिकाबाटै आधा घण्टा उकालो सवारीसाधनको...

कविता : खाली हातका गीत

तिमीले देख्नुपर्छ खाली हात , सुन्नुपर्छ खाली हातका गीत नत्र हामी देखाउँछाै , सुनाउँछाै खाली हातका गीत, शाेषणकाे ईतिहासकाे गर्भबाट जन्मिएका खालीहातहरू लुटकाे संसारमा वनाईन्छन् सर्वहारा लुटिन्छन् तिनका श्रम र पसिना बन्छन् खाली हातका मान्छेहरू ! महाशय ! खाली हातका आवाजलाई सुन खालीहातका रक्तचाप नाप , असीम उर्जा...

मानवसेवा आश्रमको सहयोगमा सांगितीक साँझ

बागलुङ, ६ फागुन– मानवसेवा आश्रमलाई सहयोग जुटाउन चर्चित कलाकारहरुको उपस्थितिमा सांगितीक साँझ आयोजना गरिने भएको छ । सबैकाागि खाना, नाना र छाना, हाम्रो चाहना भन्ने नाराका साथ स्थापित आश्रमको उद्देश्यमा सहयोग गर्न उक्त कार्यक्रम आयोजना...

प्रिय, प्रेम दिवस र संघर्षका कथा

प्रिय साथि मानव, आज म तिमिलाई केही प्रेम र प्रेमालय बारे लेख्ने छु, मनका बह र रहरका कहरहरु बारे वकल्ने छु। पढ्छो, बुझ्छौ र प्रेम गर्छौ भन्नेमा विश्वस्त छु। प्रिय, प्रेम मानव जातिको उत्पति देखि...

-->