प्रतिकात्मक तस्बिर (गेट्टी इमेज/बीबीसी)यो आलेख लेख्न बस्दा नारायण गोपालको अमूर्त तर बडो अर्थपूर्ण गीत पृष्ठभूमिमा बजिरहेको छ : यो कस्तो व्यथा हो, लिएर मनमा हिँडिरहेछु, हिँडिरहेछु ती भत्किरहेका पाइलालाई सोधें, के हो भनेर केही होइन भन्छन् ती चर्किरहेका...
एकः केही समयअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाखोटाङका जनप्रतिनिधिले छाडा कुकुरलाई व्यवस्थितगर्ने भन्दै धोबी–धुलाइ गरेको भिडियो सामाजिक सञ्जालमाभाइरल भयो । पसलजस्तो देखिने घरको अगाडि उभिएको कुकुरलाई एकजनाले डोरी लगाई नियन्त्रणमा लिन्छन् । र,अर्कोले चिर्पटले मरणासन्न हुने...
पोखरा ३, चैत – राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल, पोखरा महानगरको दोश्रो अधिवेसनले गंगादेवि गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यूनियनको हालै पोखरामा सम्पन्न भएको अधिवेसनले उपाध्यक्षमा मोहन कुमारी राई, सचिवमा चन्दा ठकुरी,...