नोबेल कोरोना (कोभिड–१९) महाब्याधीको आगोसँग खेल्यो याङ्की सनकमान सिंहवादी महास्वाँठ डोनाल्ड ट्रम्पहरु खुलस्त देखियो, लन्ठु ट्रम्पहरुको पनि स्वतन्त्रता र नव औपनिवेशवादको झ्यानाकुटी प्रजातन्त्र र मानवअधिकार महास्वाँठ ट्रम्पहरुलाई भन्नु केही छैन भन्नु छ, आफ्नै प्रिय मान्छेहरुलाई सपनाका चुचुरो टेकेकाहरुलाई चुचुरो चुम्ने सपना बुनिरहेकाहरुलाई ति होनहार नेपाली...
लकडाउन शब्द अंग्रेजी थियोे बुझ्न अाफैमा गाह्राे छ हिँजाे पढाए पुग्थ्यो नबुझे घाेकाए हुन्थ्यो परीक्षाका वेला चिट चाेराए हुन्थ्यो अहिले स्कुल बन्द भैगाे अहिले व्यबहारिक शिक्षाकाे जरुरी छ व्यवहारिककाे अर्थ जीवनमा फिट हुनुपर्छ जगतलाई सहज हुनुपर्छ संकटका वेला अावाज भने मन्द हुनुपर्छ राहत लगन र लगामका कुरा गरु कि नगरु गरु काजिलाई दु:ख लाग्ने...