शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

युट्युबमा १० राम्रा छोटा नेपाली फिल्म, हेर्ने हैन त ?

छोटा फिल्महरू सिनेमा हलमा लाग्दैनन्। तर संसारभरका दर्शकमाझ छोटा फिल्म लोकप्रिय छन्। पछिल्लो समय प्रविधिको पहुँच र राष्ट्रिय अन्तर्राष्ट्रिय महोत्सवहरूमा छोटा फिल्मले विशेष स्थान पाइरहेका छन्। युट्युब र भिमियोजस्ता अनेक डिजिटल माध्यममा छोटा फिल्मले...

कोरोनाबारे सचेतनादेखि पृथक संगीत कम्पोजसम्म

विश्वभर फैलिएको कोरोना भाइरसले लाखौं मानिसको ज्यान गएको छ । नेपालमा संक्रमितहरु देखिए पनि कसैको मृत्यु भएको छैन, यसलाई सुखद नै मान्नु पर्ने हुन्छ । रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउनको अबधारणा लिएको छ...

नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा उक्लिए

पोखरा, २२ बैशाख – नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो...

अख्खा गाउँले चेलीबेटीहरूको कथा हो : वृद्धाश्रमको यात्रा

पात्र गौण र यात्रा कठिन सत्य लाग्छ जिन्दगीमा मलाई । शिर्षक नै काफी छ । भिरको बाटो, पिरको समकक्षी र मैदानको सहज यात्रा बिचको फरक । सरला जोशी भन्दापनि यात्राको तस्विर बोलिरहेको छ ।...

इश्वरको भ्रम तोड 

ए भाई ए दाई ए दिदी ए बहिनी तिमीहरु भ्रमबाट मुक्त होउ । त्यो मस्जिद त्यो चर्च त्यो मन्दीर त्यो गुम्बा ती सबैले मानवता बचाउन सकेनन। सक्दैनन र सकेका थिएनन । त्यो भ्रम मात्र हो । इश्वरको नाममा । फाइदा उठाउने भ्रम । सत्ता र स्वार्थको लागि । मानवताको...

खुशी फर्काउन भगवानसँग प्रार्थना गर्दै सोभित बस्याल

पोखरा, २० बैशाख – गायक सोभित बस्यालले कोरोना कहरकैबीच खुसी फर्काइदेऊ भन्ने गीत सार्वजनिक गरेका छन् । यो गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतसँगै सोभितले नौ वर्षपछि पुनः सांगीतिक क्षेत्रमा कमब्याक भएका...

श्रमिक दिवशको शुभकामना

आँत सुकेका आत्मा दुखेका पैताला च्यातिएका हातका हत्केलाहरुले गालाका पसिना पुछ्दा पनि दर्दराउने ठेलाहरु पराईका मेलाहरु भरिया वनेर तालुमा खाल्डा परुञ्जेल काला रौँहरु सेताम्मे भएर फूलुञ्जेल तालुका रौँनै झर्ने गरी नुनिला आँसु पिएर भोक र प्यास मेटाउँदै चौतारी र भञ्जाङमा सुस्केरा हाल्ने आम श्रमिहरुलाई श्रमिक...

गजलः कोरोना सन्देश

दिपेन्द्र रेग्मी जताततै छ त्रासै त्रास हेर मजाक नगर । यस्तो बेला आउ भेट्न भनेर मजाक नगर ।। लाने बेलामा सानो ठुलो भन्दै भन्दैन यसले । महामारी हो सामान्य सम्झेर मजाक नगर ।। अब यसको सिकार जो पनि हुन...

ब्यङ्ग्य कविता : ताेरीमा काेदाे

दङ्गै भैयाे मख्खै भैयाे देख्दा भाँडा भरि रै छ आखिर मिस्सिएकाे काेदाे सङ्गै ताेरी ! उस्तै उत्रै भए पनि आखिर हुन नि भिन्न एकै ठाँउमा मिस्सिएसि गार्हाे हुनि चिन्न ! नराम्ररी मिस्सीएछ नसकिन्छ चाल्न न सकिन्छ बेग्लै पारि निफनेर...

टोलेझोले

टोलेझोले हुनुको मज्जा नै छुट्टै हुन्छ । मैले यो मज्जा लिन थालेको धेरै भको छैन । काम नगरीकन पद, प्रतिष्ठा र पैसा पाइन्छ । योग्यता चाहिँदैन । लुडोको सिंढी चढेजस्तै एक्कासी माथि चढ्न पाइन्छ...

-->