खोलाको बगरमा सँगै थियौं हामी आकारमा म चेप्टो थिएँ र तिमी गोलो एकदिन मानिसहरू आए तिमीलाई लगेर मन्दिरमा देवता बनाए र मलाई तिमीसम्म पुग्ने सिँढी मेरो छातीमा कुल्चेर तिम्रो अगाडि शिर झुकाउँदै यी मानिसहरूले आखिर आफ्नो जस्तै हाम्रो पनि जात बनाए मलाई पिँधमा राखेर तिमीलाई शिरमा सजाए साथी...
बागलुङ, २२ फागुन – जिल्लाको गलकोट-५, टेउवामा आयोजित अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाले अन्तर्राष्ट्रिय मान्यतासहितको प्रमाणपत्र पाएको छ । गण्डकी प्रदेशमै पहिलोपटक आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरु सहभागि कार्यशालाले अन्तराष्ट्रिय स्तरको मान्यता पाएको...