बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रवि लामिछानेलाई मुद्दा दर्ताका लागि आज अदालत लगिदै

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दर्ताका लागि आज कास्की जिल्ला अदालत लगिँदैछ । भोलिदेखि बयान र बयान सकिएपछि थुनछेक बहस सुरु गर्ने...

माछापालनमा जोडिदै गुँदे सहकारी

पोखरा/कास्कीको पोखरा महानगरपालिका वडा नं २६ मा रहेको रहेको गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीले सेयर सदस्यको आयआर्जनमा सहयोग पुग्ने गरी माछापालनलाई अगाडी वढाउने भएको छ । सहकारीको शनिबार सम्पन्न पाँचौं वार्षिक साधारण सभाका बक्ताहरुले...

नवरत्न बहुउद्देश्यीय सहकारीको १४ औँ साधारण सभा

बागलुङ/नवरत्न बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको १४ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन समाजसेवी तथा संस्थाका जेष्ठ शेयर सदस्य पोटकुमारी जिसीले गरिन् । सो अवसरमा बोल्दै जिसीले सहकारीको विकासका लागि...

२ करोड बढीको कारोबार, पौने २ करोड ऋण लगानी

बागलुङ/राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. बागलुङको १४ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीलले सहकारीका सात सिदान्तलाई व्यवहारिक रुपमा अनुशरण गरेमा सहकारीमा समस्या...

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप १९ जनाविरुद्ध मुद्धा, रविको मुद्धा आइतबार दर्ता हुने

पोखरा/सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा सरकारी वकिल कार्यालय कास्कीले १९ जनाविरुद्ध थप अभियोग दर्ता गराएको छ । सोही प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेविरुद्ध आइतबार पूरक मुद्धा लगिने...

तान्चोकको कान्छी बराह मन्दिरको प्रवद्र्धन गर्न हाइकिङ

पोखरा/कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ मा रहेका धार्मिक ऐतिहासिक कान्छी बराह मन्दिरको प्रवद्र्धनको लागि हाइकिङ कार्यक्रमको आयोजना गरिएको छ । गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीको विशेष उपस्थिति रहेको उक्त...

बागलुङमा हिरोको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक

बागलुङ/चादनी अटो प्रा.ली.को बागलुङस्थित सो रुममा बिहिबार हिरो मोटोकर्पको नयाँ दुई वटा मोडलका मोटरसाइकल सार्वजनिक गरिएको छ । धौलागिरिका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता चादनी अटोको बागलुङ ट्राफिक चोकमा रहेको सो रुममा एक्स्ट्रिम १६० आर...

मंसिरमा कालिका मन्दिरको आम्दानी २९ लाख

बागलुङ/बागलुङ कालीका भगवती मन्दिरमा मंसिर महिनामा २९ लाख बढी आम्दानी गरेको छ । कालीका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अनुसार, मंसिर महिनामा मंन्दिरमा २९ लाख १२ हजार ६ सय ९० रूपैयाँ आम्दानी भएकोमा...

जलवायु न्यायका लागि प्रदूषण गर्न कुनै योगदान नभएका राष्ट्रहरूलाई उचित क्षतिपूर्ति दिनुपर्छ– पूर्वराष्ट्रपति भण्डारी

पोखरा/ पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले हाम्रो विकास प्रक्रियालाई तीव्रता दिइरहँदा विश्वव्यापि तापमान वृद्धिका कारण उत्पन्न जलवायु परिवर्तनले ल्याएका नकारात्मक प्रभावलाई न्यूनीकरण र जलवायु अनुकूलनका लागि विभिन्न तहमा तर्जुमा भएका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न...

टान गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बुझायो १२ बुँदे ध्यानाकर्षण पत्र

पोखरा/ ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र...

-->