बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ग्रामिण स्वास्थ्य सुधार परियोजनालाई निरन्तरता दिन जोड

बागलुङ / जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालनमा रहेको ग्रामिण स्वास्थ्य सुधार परियोजनाले निरन्तरता पाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । फेयरमेड फाउण्डेसनको सहयोगमा सामाजिक संस्था बिवाईसी बागलुङले सात बर्षदेखि परियोजना सञ्चालन गरिरहेको छ । परियोजनाले ग्रामिण...

‘बिआरआइमा सामेल भएसंगै नेपाल र चीनबीचको सम्बन्ध गहिराईमा’

पोखरा/ बेल्ट एन्ड रोड इनिसियटीभ (बिआरआई) मा सामेल भएसंगै नेपाल र चीनबीच ऐतिहासिक रुपमा रहदै आएको आर्थिक र सांस्कृतिकस्तरको सम्बन्ध झनै गहिरिएको पोखरामा आइतबार आयोजित एक कार्यक्रममा जनाइएको छ । बिआरआईमा नेपाल २०१७ मा...

उपकार सहकारीको अध्यक्षमा पहारी दोहोरीए

पोखरा/पोखरा महानगर पालिका वडा नं– ६ बैदाममा स्थित उपकार बचत तथा ऋण सहकारी संस्था पोखराको छैठौ अधिवेशनबाट अध्यक्षमा सुर्यनाथ पहारी निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले सुर्यनाथ पहारी अध्यक्षतामा ९ सदस्यीय सञ्चालक...

पोखरा महोत्सवका लागि उपसमिति गठन

पोखरा/१३ औं संस्करणको पोखरा महोत्सवको तयारीस्वरुप महोत्सवका विभिन्न उपसमिति तथा सल्लाहकारहरुको बैठक सम्पन्न भएको छ । आगामी पुसको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंहचौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी स्वरुप महोत्सव...

महिला उद्यमशिलता र महिला हित सहकारीको साधारणसभा

बागलुङ/महिला उद्यमशिलता विकास सहकारी संस्था लिमिटेड बागलुङको २४ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै सहकारीका प्रमुख संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाले महिला सशक्तिकरणको क्षेत्रमा महिला उद्यम सहकारीले महत्वपुर्ण भुमिका...

तरकारीको बिरुवा बेचेरै लखपति

बागलुङ/मिहिनेतले जस्तोसुकै काम पनि सफल हुन्छ भन्ने उदाहरण बनेका छन् बुर्तिवाङका एक अपांग । ढोरपाटन नगरपालिका ५ घर भई बुर्तिवाङ बजारमा कृषि पेशा गरेर बसेका युवराज कंडेल सफल किसानको रुपमा चिनिएका छन् । शारिरीक रुपमा...

१३ औं पोखरा महोत्सवको सह प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स

पोखरा/ १३ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स प्रालि रहने भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवमा साकुराले सह प्रायोजकको...

विभिन्न नीतिगत र कानूनी, कार्यक्रमगत एवं संस्थागत उपलब्धी भएको दावी

  पोखरा/ गण्डकी प्रदेशमा कृषि, भूमी व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले एकसय दिनको उपलब्धी विहीबार सार्वजनिक गरेकी छन् । पत्रकार सम्मेलनमार्फत उनले कृषि क्षेत्र, पशुपन्छी क्षेत्र, सहकारी र भूमी व्यवस्थापन, खाद्य क्षेत्रमा नीतिगत तथा...

जाईकाबाट पोखरामा नयाँ टेक्नोलोजीको विकासः मेयर आचार्य

पोखरा/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाल र जापानबीचको सम्वन्ध हरप्रकारले सकारात्मक भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित रिजल्ट डिब्रिफिङ तथा समापन सत्रको उद्घाटन गर्दै खानेपानी क्षेत्रमा गरेको सुधारले पोखरेली उपभोक्ता र पर्यटकलाई...

तनहुँ आए कुलमान, गरे जलविद्युत् आयोजनाको अनुगमन

तनहुँ / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको अनुगमन गरेका छन् । निर्देशक घिसिङले ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको स्थलगत अनुगमन गरी कामको प्रगति र समस्याका...

-->