पोखरा/पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन गर्न पोखराका पर्यटन व्यवसायी पूर्वको भ्रमणमा निस्केका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रलायको सहयोगमा प्रर्वद्धनमा निस्केको...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कर्मचारीले राजनीति गर्न खोज्दा योजना र बजेट बिनियोजनलगायतमा समस्या भएको बताएका छन् । प्रदेश बिकास समस्या समाधान समितिको दशौं बैठकमा शुक्रबार मुख्यमन्त्री पाण्डेले ३० लाख रुपैयाँ भन्दा कम...
पोखरा/ यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा रहेका सवारीको अभिलेखसम्बन्धी ढड्डामा बिचौलियाको पहुँचको विषयमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले चासो राखेका छन् । शुक्रबार निरीक्षणको क्रममा कार्यालय पुगेका मन्त्री केसीले...
पोखरा/ सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका सहकारीका साधारण सदस्य पोखराका कृष्ण गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहीबार पक्राउ परेका छन् । उनी कतारका लागि उड्दै थिए । गुरुङलाई विहीबार नै पोखरा ल्याइएको थियो...
काठमाडौं / वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले कार्बन आम्दानीबाट उठेको रकम नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगाउने भएको छ । वैकल्पिक ऊर्जा विकास समितिका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको समितिको बैठकले नवीकरणीय...