बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चीन भ्रमणमा पोखरा विमानस्थल र विशिष्टीकृत अस्पतालबारे कुरा उठेन !

पोखरा / प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । बीआरआई फ्रेमवर्क सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेर आएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले त्यही विषयमा केन्द्रित रहेर...

गण्डकी सरकार मातहतका अस्पतालहरुमा साझा फार्मेसी नविकरण नगर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

पोखरा/ गण्डकी प्रदेश सरकारले आफु मातहतका अस्पताल परिसरभित्र साझा स्वास्थ्य सेवामार्फत संचालित साझा फार्मेसीहरु संचालन गर्न नदिने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको यही मंसिर १२ मा (मन्त्रीस्तर) यस्तो निर्णय गरेको हो । जनस्वास्थ्य सेवा...

पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ बसस्टप निर्माण गर्नुपर्ने

पोखरा/ पोखराको हरित यातायात प्रणाली विकास परियोजना सम्बन्धी अध्ययन प्रतिवेदन कोरियाली टोलीले नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय बिच यसअघि भएको सम्झौता बमोजिम...

प्रधानमन्त्री चीनबाट फर्किंदा विमानस्थल ३० मिनेट बन्द

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट काठमाडौं अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द भएको छ । यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा...

पोखरा महानगरको विशेष नगरसभा २३ गते सम्मकालागि स्थगित

पोखरा/ करारका कर्मचारी, शिक्षक र सामाजिक परिचालक हटाउने निर्णयबिरुद्ध आन्दोलित एमालेबाट निर्वाचित वडाध्यक्षको माग अनुसार विहीबारलाई आव्हान गरिएको पोखरा महानगरपालिकाको विशेष नगरसभा मंसिर २३ गतेसम्मका लागि स्थगीत भएको छ । विहीवार सभा सुरु भएर...

अब बचतकर्ताको हकमा कसरी काम गर्छ ?

पोखरा/सहकारी ठगी प्रकरणमा चर्चित नाम हो, पोखरा ४ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड । २०७९ असोज मसान्तयता यो सहकारी तरलता अभावमा बन्द छ । तरलता अभावले मात्र नभई यो सहकारीबाट...

२६ औं पोखरा सडक महोत्सवको तयारीमा रेवान

पोखरा/‘सडकमै खाउँ, सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको आयोजना गर्दै आएको रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ । यसपटकको सडक महोत्सव सफल पार्न...

संगम सहकारीको रक्तदान तथा निशुल्क स्वास्थ्य परीक्षण

पोखरा/पोखरा महानगरपालिका वडा नं १५ रामवजारमा रहेको संगम वचत तथा ऋण सहकारी संस्थाको रक्तदान तथा प्रेसर सुगर निशुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेकामा ८ जना पहिलो पटक...

रकम हिनामिना भएको नागढुंगा सहकारी पर्वतका अध्यक्ष नारायण श्रेष्ठ काठमाडौंबाट पक्राउ

पर्वत/जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा रहेको नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । सहकारीका सञ्चालक तथा व्यवस्थापकबाट रकम हिनामिना भई सहकारी ऐन अन्तर्गतको ठगी भएको भन्दै सहकारी रजिष्ट्रारको कार्यालय...

पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर

पोखरा/घरायसी विद्युती सामान उत्पादक बेटरले तेह्रौं संस्करणको पोखरा महोत्सवमा मुख्य प्रायोजकको भूमिकामा रहेर साथ दिने भएको छ । युनाइटेड क्लब पोखराको आयोनजामा आगामी पुसको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने...

-->