बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

क्रिकेटमाथि ग्रहण नलागोस्

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण जारी रहँदा सट्टेबाजीको नयाँ घटना सार्वजनिक भएको छ । क्रिकेटमा सट्टेबाजी पुरानै रोग हो अपितु नेपालको लागि भने यो नौलो नै छ । नेपालमा आयोजित एनपीएलमा जुवा खेलाउनका...

कांग्रेसको चुनावमा जाने निर्णय : निकासतर्फको महत्वपूर्ण कदम

नेपाली कांग्रेसले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गर्दै वर्तमान राजनीतिक जटिलताबाट देशलाई निकास दिने बाटो चुनाव नै हो भन्ने स्पष्ट सन्देश दिएको छ । संसद विघटनलाई...

‘रहश्यमयी उपल्लो मुस्ताङ’ अब सबैका लागि

उपल्लो मुस्ताङमा विदेशी पर्यटकका लागि तोकिएको रोयल्टी शुल्क घटाउने निर्णय नेपाल सरकारले समयानुकूल रूपमा लिएको महत्वपूर्ण कदम हो । दशकौँदेखि स्थानीय समुदाय, जनप्रतिनिधि र पर्यटन व्यवसायीले एकमुष्ठ १० दिनको ५ सय डलर तिर्नुपर्ने प्रावधानलाई...

प्राकृतिक स्रोतको उपयोग होस्, दोहन रोकियोस्

समय ठीकठाक चलेको भए, आर्थिक वर्ष २०८२/९८३ को बजेट कार्यान्वयनले गति लिने बेला हो–यो । विकास निर्माणका परियोजनाहरुको ठेक्का लगाउने, पालिकाहरुले आर्थिक स्रोतको जोहो गर्ने समयमा जेन–जी आन्दोलन भयो । कयौं पालिका र वडा...

अपाङ्गहरुको अधिकार र हाम्रा भौतिक संरचना

नेपालका भौतिक संरचनाहरु अपाङ्ग मैत्री हुन सकेका छैनन् । सडक होस् वा शौचालय,सार्वजनिक बस होस् वा अन्य सरकारी कार्यालयहरु ! जताततै अपाङ्गता भएकाहरुले सास्ती व्यहोर्नुपर्छ । सार्वजनिक बसमा अपाङ्गका लागि सिट आरक्षित गरिए पनि...

कर प्रणालीले धनी पोस्ने र गरीब मार्ने काम नगरोस्

आजबाट विधितव् रुपमा कर सप्ताह सुरु हुँदैछ । नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिनको स्मरण गर्दै कर सप्ताह मनाउन थालिएको हो । २०५४ साल मंसिर १ गते नेपालमा भ्याट लागू भएको थियो...

चुनावको लागि नागरिक दवाब

जेन–जी आन्दोलनपछि नेपालको राजनीतिक अवस्था तरल बनेको छ । आन्दोलनको दोस्रो दिन भएको हिंसा, लुटपाट र आगजनीबाट समाज बिस्तारै उठ्न खोजेको छ । जेन–जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा गैरदलीय चुनावी सरकार गठन भएको छ...

‘गन्तव्य बागलुङ’ : साझा अभियानको नयाँ यात्रातर्फ

बागलुङलाई पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित गर्ने साझा अभियान सुरु हुनु साँच्चै स्वागतयोग्य पहल हो । जिल्लाका सरोकारवाला, व्यवसायी, स्थानीय तह र नेपाल पर्यटन बोर्डबीचको सहकार्य अब वास्तविक कार्यान्वयनमा परिणत हुन सके, बागलुङले गण्डकी...

किसानमाथि न्याय गर, बिचौलियाप्रति निर्मम बन

हिउँद सुरु हुनैलाग्दा पोखरासहित देशभर तरकारीको मूल्य आकासिएको छ । बिक्रेताहरुले नयाँ आइनसकेको र बर्खे तरकारी निख्रिएकाले यो अवस्था आएको जिकिर गरेका छन् । तर, यही मौषममा फल्ने सिमी,मूलालगायतका तरकारी पनि छोइसक्नु छैन ।...

गाँजाखेती विधेयक : कार्यान्वयन गर्दाका चुनौतीबारे बहस होस्

गण्डकी प्रदेशको सोमबारबाट सुरु भएको हिउँदै अधिवेशनमा ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’पेश भएको छ । उद्योग तथा पर्यटनमन्त्री मित्रलाल वस्यालले विधेयकमाथि दफावार छलफलपछि विधेयक...

-->