बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

डेंगीबाट जोगिऔं

गण्डकी प्रदेशमा डेंगीको प्रकोप बढ्दो क्रममा रहेको स्वाथ्य कार्यालयको प्रतिवेदनले पुष्टि गरेको छ । डेंगीकै कारण पोखरामा मात्र तीनजनाले ज्यान गुमाएका छन् । विरामीको संख्या दैनिक उकालो लागिरहेको छ । ५ हजारभन्दा बढी नागरिक...

नीलोकोटधारीको कर्तव्य र पीडा

हरेक वर्ष भदौ २२ लाई निजामती कर्मचारी दिवसको रुपमा मनाइन्छ । यो वर्ष पनि औपचारिकताको लागि दिवस मनाइयो । २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको संयोजकत्वमा गठित प्रशासनिक सेवा आयोग र सोही आयोगको सुझाव...

अति सर्वत्र वर्जयेत् !

केही दिनयता सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको ‘तेजोवध’ गर्ने प्रयत्न भएको छ । काठमाडौंका मेयर बालेन्द्र साहका समर्थकहरुबाट चलाइएको ‘प्रधानमन्त्री ओलीलाई नपछ्याऊ ( अनफलो) अभियान’ कै कारण कतिपयले ओलीलाई भर्चुअल रुपले...

नेपाल एयरलाइन्समा हस्तक्षेप गर

दशैंको मुखमा नेपाल एयरलाइन्सका सबैजसो जहाजहरु थन्किएका छन् । इञ्जिन मर्मत गर्नुपर्ने भन्दै ती जहाजहरु थन्क्याइएको हो । जहाज थन्किएपछि एयरलाइन्सले यसअघिका सबै टिकट बुकिङ रद्द गरेको छ । दर्शैको मुखमा नेपाल आउनका निम्ति...

विकासको धीमा गति

काम थालेको २३ वर्षपछि बागलुङ बसपार्क निर्माणले पूर्णता पाएको छ । बागलुङ ४, दावगरामा बसपार्क बनाउन स्थानीयहरुले साढे १७ रोपनी जग्गा दिएका थिए । ल्याण्डपुलिङ अर्थात् जग्गा लिने र पछि फिर्ता दिने गरी सो...

देशको भू–राजनीतिक जटिलताप्रति गम्भीर बनौं

दुई ठूला अर्थतन्त्र भारत र चीनको बीचमा रहेको सानो हिमाली गणराज्य नेपालमा छिमेकीको चासो अस्वभाविक हैन । अझ, नेपालमा त छिमेकीबाहेकका छिमेकीहरुले पनि उत्तिकै चासो व्यक्त गर्छन् । नेपालको भू–राजनीतिक संवेदनशीलता यसको कारक हो...

संस्कारका लागि संस्कृतिको जगेर्ना

अनेकौं जातजाती, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो नेपाल । नेपालभित्रको नेपालको परिचय बनाएको बागलुङ एउटा अनुपम ठाउँ हो भन्दा फरक नपर्ला । कला साहित्य र संस्कृतिको संरक्षण र प्रबद्र्धनका हिसाबले बागलुङ गण्डकी...

सिनेमा उद्योगप्रति राज्यको दायित्व

संगीत र सिनेमालाई मानव जीवनबाट अलल्याउन सकिँदैन । संगीत र सिनेमाले मनोरञ्जन मात्रै दिँदैनन्, युगको कथा भन्छन् र समाज परिवर्तनको भूमिका निर्वाह गर्छन् । साहित्य, सिनेमा र संगीतको महत्व डिजिटर युगमा पनि घटेको छैन...

रात्रिकालीन व्यवसाय मर्यादित बनोस्

२०८० को चैत ४ गते प्रधानमन्त्रीकै सामुन्ने पोखराका मेयर धनराज आचार्यले पोखरा २४ सै घण्टा खुल्ला हुने घोषणा गरे । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आयोजित सो कार्यक्रमअघि नै पोखराका केही बारहरुले त्यस्तो स्वीकृति...

तीज र भड्किलो व्यवहार प्रदर्शन

हरितालिका तीज आउन अझै करिब २ हप्ता बाँकी छ तर तीजको रौनकले सहरलाई छोपिसकेको छ । होटल, पार्टी प्यालेसलगायतका स्थानमा तीज विशेष कार्यक्रमहरु भइरहेका छन् । तीज भड्किलो भयो भन्ने गुनासाहरु यत्रतत्र सुनिएका छन्...

-->