महालेखापरीक्षकको प्रतिवेदनले स्थानीय निकायहरुमा बेरुजु बढ्दै गएको औंल्याएको छ । कार्यविधि नै मिचेर जथाभावी रकम खर्चने,एउटै योजनामा फरक–फरक शीर्षकमा रकम विनियोजन हुने प्रवृत्ति स्थानीय तहहरुमा बढी देखिएको छ ।
सवै बेरुजुहरु अनियमिता हुँदैनन् । विधि...
सार्वजनिक सम्पत्तिको संरक्षण होस्
पोखरा महानगरको सहरी योजना आयोगका उपाध्यक्षसहित २ सदस्यले राजीनामा दिएका छन् । भनेजस्तो काम गर्न नसकेको स्वीकार्दै उनीहरुले राजीनामा दिएका हुन् । यद्यपि,राजीनामा भने स्वीकृत भएको छैन । सहरी योजना आयोग ३३ बुँदे कार्ययोजनासहित...
बिपतबाट जोगिन बस्ती व्यवस्थापन
अघिल्लो हिउँदमा गण्डकी प्रदेशका अधिकांश वनक्षेत्र आगोको शिकार बने । हराभरा वनक्षेत्र मानवीय क्रियाकलापमा सामान्य सावधानी समेत अपनाउन नसक्दा क्षणभरमै खरानी भए । जंगलमा मात्रै होईन, आगो घर घरमा पस्यो, गोठ जल्यो, खरबारी कहिँकतै...
विविधता र डिजिटल मिडिया : हाम्रो प्रतिबद्धता
ढोरपाटन दैनिक कयैंन जटिलतालाई झेल्दै आजदेखि २२औं वर्षमा प्रवेश गरेको छ । मोफसलबाट दुई दशक बढी अविछिन्न रुपले दैनिक पत्रिका प्रकाशन हुनुलाई हामीले गौरवको रुपमा लिएका छौं । पछिल्लो समय रुग्ण बन्दै गएको व्यावसायिक...
टीआरसीमा सहमतिको सन्देश
शान्ति प्रक्रियाका सहयात्री दलहरु अहिले सत्ता र प्रतिपक्षमा विभक्त भएका छन् । सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको माओवादी केन्द्र यतिबेला सत्ता बाहिर छ । कांग्रेस र एमालेबीचको सहकार्यले सत्ता बाहिर रहे पनि एउटा विषयमा...
नीतिगत भ्रष्टाचारलाई संस्थागत नगरियोस्
सुशासन नेपालको प्रमुख समस्यामध्ये एक हो । भ्रष्टाचारविरुद्ध काम गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनल होस् वा महालेखापरीक्षकको प्रतिवेदनमा नै किन नहोस्, नेपालमा नीतिगत भ्रष्टाचार मौलाउँदै गएको किटान गरिएको छ । आफू अनुकूलको नीति बनाउने र भ्रष्टाचार...
शेयर बजारको कीर्तिमानी र अनुत्तरित प्रश्न
शेयर बजारमा नयाँ रेकर्ड बनिरहेका छन् । सोमबार २७ अर्बभन्दा बढीको कारोबार भएको छ । नेप्सेले नयाँ रेकर्ड कायम गर्दा १७१ कम्पनीको मूल्यय बढेको छ भने उत्पादन र प्रशोधनसँग जोडिएकासहित ६८ कम्पनीको मूल्य घटेको...
द्वन्द्वका घाउहरु मेटाऊ
म्याग्दीमा माओवादीका एक पूर्वलडाकुले उपचार खर्चको माग गर्दै आन्दोलन गरिरहेका छन् । आफ्नै पार्टीको सरकार हुँदा पनि उपचार खर्च नपाएको उनको गुनासोप्रति सहानुभूति हुनु स्वभाविक हो । माग संवोधन गरिनुपर्छ । उनको मात्र नभएर...
लोकतान्त्रिक संस्थाहरु बलियो हुँदामात्र लोकतन्त्र बलियो
जनआक्रोश शक्तिशाली हुन्छ भन्नेमा द्धिविधा रहेन । बंगलादेशमा हालै भएको शेख हसिनाको राजनीतिक अवशान पछिल्लो उदाहरण भएको छ । नेपालकै सन्दर्भमा पनि २००७ सालदेखि २०४६ र २०६२/०६३ को आन्दोलनले त्यसको पुष्टि गरेकै हो ।...
शेख हसिनाको राजनीतिक अवसानको सन्देश
हिंसात्मक आन्दोलनको आँधीबेरीपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पद त्यागमात्र गरेकी छैनन्, देश नै छाडेकी छन् । आरक्षणविरोधी विद्यार्थी आन्दोलन चर्किएपछि लामो समय सत्तामा रहेकी शेखको राजनीतिक यात्रामा विराम लागेको छ । बंगलादेशीहरुले उनको राजनीतिक...