नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग तीनपटक प्रधानमन्त्री भएको अनुभव मात्र हैन, युद्धको विरासत पनि जोडिएको छ । १० वर्षे सशस्त्र युद्धको नेतृत्व गरेका र सशस्त्र संघर्ष त्यागेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेकैले आधुनिक नेपालको इतिहासमा...
खुकुरीको धारमा यात्रा गर्दै ओली
संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनपछि एमाले अध्यक्ष केपी ओलीलाईं कार्यकारी प्रधानमन्त्रीको भूमिका प्राप्त भएको छ । विवादास्पद तेस्रो कार्यकाललाई बिर्सने हो भने २०७२ र २०७४ सालपछिको यो अवसर स्वयंको...
पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानका निम्ति दबाव जरुरी
पोखरेलीको लामो पर्खाइ र संघर्षको जगमा बनेको हो– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । २०३१ सालमा जग्गा अधिग्रहण भएर २०७९ साल पुस १७ गते उद्घाटन गरिएको विमानस्थलसँग पोखरा र समग्र गण्डकीवासीको समृद्धिको चाहना पनि जोडिएको छ...
राजमार्ग र सडक सुरक्षित बनाऊ
असारे झरी पर्नासाथ गण्डकी प्रदेशअन्तर्गत पर्ने मुख्य राजमार्गसहित सवैजसो सडकहरु अवरुद्ध बन्न पुगे । यात्रुहरुले दुःख पाए । घण्टौंसम्म सवारी साधन बाटोमै रोकिए । राजमार्ग त जसोतसो खुलेको छ तर सहायक सडकहरुको अवरोध हटेको...
प्रधानमन्त्रीज्यू ! भाँजो नहाल्नू तर प्रश्न गर्नू
संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेपछि अल्पमतमा परेका प्रधानमन्त्रीले संसदको सामना गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीले असार २८ विश्वासको मत लिने निर्णय गरे पनि एमालेले उनलाई तत्काल राजीनामा दिन माग गरिरहेको...
बाढीपहिरोको वितण्डा र पूर्वतयारी
पहिरोले देशमा वितण्डा मच्चाएको छ । यो पटकको मनसुन सुरु हुनासाथ बाढीले भन्दा पहिलोले नागरिकको ज्यान लियो । जथाभावी भएका नदी दोहन र सीमा क्षेत्रमा बनाइएका बाँधले यो पटक दुःख नमित्याइदिए हुन्थ्यो भन्ने कामना...
नयाँ गठबन्धनले भ्रष्टाचारमा फाइल बन्द नगरोस्
संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारीको सहमतिपछि नेपाली राजनीति नयाँ मोडमा पुगेको छ । तत्काल राजीनामा नदिए पनि माओवादी अध्यक्ष प्रचण्ड ढिलोचाँडो प्रधानमन्त्रीबाट बिदा हुने र उनलाई एमाले अध्यक्ष...
ठेकेदारलाई कामको भुक्तानी देऊ
नेपालको भौतिक निर्माणको गति सुस्तमात्र हैन, भद्रगोल छ । समयमा काम सुरु नहुने,सुरु भइहाले पनि तोकिएको समयमा नसकिने रोगबाट मुक्ति खोजेको धेरै भइसक्यो । तर, समस्या ज्यूँकात्यूँ छ । समयमा काम सम्पन्न नहुनुको दोष...
‘ज्यानमारा विकासे अभियान’ रोकौं
विकासको नाममा भएका प्राकृतिक दोहनहरुले प्राकृतिक विपत्ति निम्त्याएकोमा कुनै विवाद छैन । पोखरामा बुधबार देखिएको डुवान नै यसको प्रमाण हो । प्रकृतिको नियम अर्थात् पानी तलतिर बग्छ र उसले आफ्नो बाटो आफै खोज्न भन्ने...
बजेट आयो, अब योजना कार्यान्वयन जुट
केहीबाहेक सबै पालिकाहरुले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि बजेट सार्वजनिक गरेका छन् । पालिकाहरुको बजेटले सामाजिक सुरक्षा र भौतिक निर्माणलाई विशेष प्राथमिकता दिएको छ । पालिकाहरु नजिकका सरकार हुन् । जनताको आवश्यकता बुझेका...