बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सर्कुवा स्वास्थ्यचौकीबाट सिक, गाउँमा विशेषज्ञ डाक्टर टिक्ने मेसो मिलाऊ

गण्डकी सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय शिक्षालाई प्राथमिकताको सूचीमा राखेको छ । प्रदेश मातहतमा अस्पताल तथा बर्थिङ सेण्टरमा तालिम प्राप्त मिडवाइफबाट सेवा प्रवाह गर्न धौलागिरि अस्पतालमा तालिम संचालन गर्ने...

राज्यकोषको दुरुपयोग रोकियोस्, बजेटमार्फत् विभेद नगरियोस्

आउँदो आर्थिक वर्षक २०८१/०८२ को बजेट विनियोजनप्रति सत्ता र प्रतिपक्ष दुबैतिरका सांसदहरुले असन्तुष्टि जनाएका छन् । सत्ताको डाडुपन्यू समाएर बसेकाहरु र सत्तारुढ दलका शीर्ष नेताहरुको चाहना अनुसार भौतिक निर्माणको ठूला परियोजनाहरुको लागि बजेट विनियोजन...

पोखरा महानगर : बिग्रेको घरको भताभुङ्ग चाला

पोखराको दीगो र दीर्घकालीन विकासको लागि तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले गुरुयोजना निर्माण गरिदिए । त्यो योजना अनुसार सरकारी आवासदेखि रंगशाला, एयरपोर्टदेखि औद्योगिक क्षेत्र निर्माण भयो । भवन मापदण्डदेखि फेवाताल संरक्षणसम्मका योजना पनि त्यही बेला...

आन्तरिक राजश्व बृद्धिमा प्रदेश सरकारको ध्यान जाओस्

गण्डकी सरकार स्थापना भएको सात वर्ष पुगेको छ । २०७२ सालको संविधानले परिकल्पना गरेको तथा २०७४ सालको आम चुनावपछि फागुन ४ गते पहिलो सरकार स्थापना भएयता अर्को आवधिक निर्वाचन सम्पन्न भइसकेको छ । यो...

राजनीतिक कारणले अदालत धाउने प्रक्रियाको अन्त्य होस्

राष्ट्रिय जनमोर्चाले कारवाही गरेपछि त्यसका गण्डकी प्रदेश सांसद कृष्ण थापाले सर्वोच्चको ढोका ढक्ढक्याए । राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार पार्टीको ह्विप उल्लंघन गरेकाले जनमोर्चाले उनीमाथि कारवाही गरेको थियो । सर्वोच्चले जनमोर्चाको निर्णय सदर गरिदियो...

हतारमा ल्याइएको नीति तथा कार्यक्रम

जेठ १६ गते ५३ दिनपछि कुर्सीमा फर्किए पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तनावमुक्त थिएनन् । संविधानको धारा १६८ को उपधारा ३ अनुसार अर्थात् ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बनेका उनीसामु विश्वासको मत लिनुपर्ने चुनौती थियो...

संघीयताको मर्म प्रदेश बलियो बनाऔं

२०५१ को प्रतिनिधिसभा निर्वाचन पछि संघीय संसदमा बिकृति सुरु भयो । गण्डकी प्रदेश सभामा विपक्षी दलका नेता खगराज अधिकारीको भनाईमा २०५१ ‘पेन्सन र पजेरो’ बिकृतिको ओइरो हुन पुग्यो । सांसद किनबेच, पुरुष सांसदलाई सुत्केरीको...

मोदीको तेस्रो कार्यकालमा नेपालको अपेक्षा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल सुरु भएको छ । सात चरणमा सम्पन्न निर्वाचनमार्फत् भारतीय जनता पार्टी (भाजपा) सहितको गठबन्धनले बहुमत प्राप्त गरेपछि आइतबार उनले प्रधानमन्त्रीको रुपमा सपथ लिएका हुन् । अघिल्ला...

सहरी पूर्वाधार र सुरक्षित बस्ती निर्माण

नेपालमा एकीकृत सहरी पूर्वाधार विकास र बस्ती निर्माणको चर्चा चलेको लामो समय भइसकेको छ । यो पटकको संघीय बजेटमा पनि पोखरा र जनकपुरमा एकीकृत सहरी पूर्वाधार निर्माण गरिने उल्लेख छ । यसअघि घोषित स्याटालाइट...

भारतीय जनताको सन्देश

सत्ता चीरस्थायी हुँदैन । लोकतन्त्रमा जनताले आफूसँग निहित राजकीय अधिकार प्रयोगको जिम्मेवारी रोजेको दल वा व्यक्तिलाई सुम्पन्छन् ।प्रदत्त अधिकारको सही प्रयोग भए÷नभएको हिसाब–किताब राख्छन् र मन नपर्नासाथ सो अधिकार फिर्ता लिन्छन् ।सत्तामा हुँदा अह्म...

-->