प्रकृतिसँगको निर्भरता शाश्वत सत्य हो । यो सत्यबाट धरामा रहेका कोही पनि भाग्न सक्दैन । आत्मा, जिवात्मा र परमात्मा सबै प्रकृतिको सानिध्यतामै हुन्छन् भन्ने विश्वास गरिन्छ । धरामै जन्मेर धरामै विसर्जन हुने मानवीय चोला...
माउरिसकाे योगदानलाई सलाम !
आजभन्दा ७४ वर्षअघि अर्थात् सन् १९५० को जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस लिचेननले अन्नपूर्ण आरोहण गरे । हिमाल आरोहण इतिहासमा उनले ८ हजारभन्दा अग्लो हिमाल चढेर किर्तिमानी कायम गरे...
हिमाल आरोहण व्यवस्थित बनोस्
यो पटकको वसन्तयाममा पनि आरोहणको क्षेत्रमा कयौं कीर्तिमानी कायम भएका छन् । गण्डकीकी चेली पूर्णिमा श्रेष्ठदेखि कामिरतासम्मले सगरमाथा आरोहणको क्रममा बनाएका कीर्तिमानको कदर हुनैपर्छ । तर, यही याममा सगरमाथको सफल आरोहरणपछि तल झर्ने क्रममा...
सहकारी समस्याको ‘रामबाण’ बनोस् छानबिन समिति
सत्ता र प्रतिपक्षीहरुबीचको कटुतापूर्ण नोकझोकपछि सहकारी ठगीको छानबिनका निम्ति संसदीय विशेष समिति निर्माण भएको छ । एमाले नेता सूर्य थापा नेतृत्वको छानबिन समितिमा विपक्षी दलका ३ जना नेता रहेका छन् भने सत्ता पक्षका ४...
नारा राम्रा, पुरा गर्न कठिन
प्रचण्ड नेतृृत्वको सरकारले आउँदो आर्थिक वर्ष २०८१÷०८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको आयव्यय विवरण (बजेट) प्रस्तुत गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१...
पारिवारिक बिखण्डन रोकौँ
नेपाली समाज रुपान्तरणको चरणमा छ । हिजोको शास्त्रीय मान्यताहरु भत्किएका छन् । परिवारको परिभाषा नै बदलिएको छ । विवाह भनेको सम्झौता हो भन्ने मान्यता कमजोर हुँदै गएको छ । स्वतन्त्रता र स्वच्छन्दाताबीचको लक्ष्मणरेखा झिनो...
बस्ती जोगाउने तयारी गर
वर्षअघि बागलुङको जैमिनी नगरपालिका १, वडार गाउँसहितका बस्तीहरु पहिरोको चपेटामा परेको छन् । योजनाविहीन तरिकाले सडक निर्माण गरियो अवस्था आएको हो । जैमिनी १ कुश्मीशेरा र बागलुङ नगरपालिका ११ रायडाँडा जोड्ने सडकले गाउँ नै...
पोखरा विश्वविद्यालयको अस्पतालले दिएको खुसी
पोखरा विश्वविद्यालयले पोखरा ३० मा सय शैऽयाको अस्पताल संचालनमा ल्याएको छ । यसअघि पनि स्थानीयलाई २४ सै घण्टा आकस्मिक सेवा दिइरहेको अस्पतालमा इसीजी, रेडियोलोजी सेवा उपलब्ध छ भने शल्यक्रिया सेवा, सघन उपचार कक्ष (आईसीयू),...
अधिनायकवादी प्रवृत्ति अस्वीकार्य
कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेसँगै नेपाली संंचार क्षेत्र तरंगित बनेको छ । नागरिकतामा कीर्ते गरेको आरोपमा पक्राउ गरेका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा अदालतले स्वीकृति प्रदान...
सर्वसत्तावादी सोच छाड, सहमति गर
केही दिनयता संसदमा देखिएका दृष्यहरुले जनताका आँखा बिझाएको छ, मन कुँडिएको छ । आफूमा निहित सार्वभौम अधिकारसहित नीति निर्माणका लागि सिँहदरबार पठाएका जनप्रनिधिहरुले मन्तव्यको क्रममा प्रयुक्त गरेका शब्द र धकेलाधकेल अपेक्षित थिएनन्, नत ती...