बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अर्थतन्त्र जोगाउन सहकारीमाथि छानबिन जरुरी

सहकारी ठगहरुका कारण देशको अर्थतन्त्र डग्मगाएको छ । सहकारीका असल अभ्यासहरु छायाँमा परेका छन् । ठगहरुको पञ्जामा पुगेकाको त कुरै छाडौं, राम्रै गरिरहेका सहकारीहरुमाथि पनि संशय उत्पन्न भएको छ । राज्यले लिएको तीनखम्बे (सार्वजनिक,निजी...

संसद मुठभेडको थलो हैन

संसदमा जुहारी छ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरिरहेको छ । सत्ता गठबन्धन त्यसको विपक्षमा छ । र,यसअघि विभिन्न प्रकरणमा संसद अवरुद्ध नै...

सार्वजनिक-निजी साझेदारी कार्यक्रम: स्वागतयोग्य कदम

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले आर्थिक वर्ष २०८१/९२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले सामथ्र्यको विश्लेषण गर्दै, १६ औं पञ्चवर्षीय योजनाले लिएको लक्ष्य पूरा गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको जनाएको...

ट्राफिक नियम पालनामा हेलचेक्रयाइँ नगरौँ

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले अघिल्लो आर्थिक वर्षको माघ–फागुन र चैतमा २१ हजार १९२ वटा सवारी साधनलाई कारवाही ग¥यो । ट्राफिक नियम उल्लंघन गर्ने ती सवारी साधनका धनीबाट जरिवानास्वरुप १ करोड ९२ लाख ७७...

सदन खुलोस्, सहकारी प्रकरणको छानबिन होस्

सरकार बजेट अधिवेशन सुरु भएको छ । मंगलबार सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको छ । तर, संसद बन्धक बनेको छ । सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाइनुपर्ने प्रमुख प्रतिपक्षी...

पानीको मुहान जोगाऊँ

तनहुँको मानुङकोटले केही वर्षयता पर्यटकीय गन्तब्यको दर्जा पाएको छ । उचाइमा बसेर बादलले डम्म ढाकेको दमौलीसहितको भूगोल हेर्न पाउनु मानुङकोटको विशेषता हो । एक दिन घुम्न जानेलाई त मानुङकोटले लोभ्याउँछ नै ! तर, त्यहीँका...

सुनकोशी–मरिन परियोजना निर्माणको सन्देश

नेपालको कुल जमिनमध्ये करिब साढे २६ लाख हेक्टर जमिन खेतीयोग्य छ । त्योमध्ये साढे १७ लाख हेक्टर सिंचाइयोग्य रहेको सिंचाइ विभागको भनाइ छ । करिब ८९० प्रतिशत जमिनमा सिंचाइको प्रबन्ध गरिए पनि बाह्रैमास सिंचाइ...

खानेपानीको दीर्घकालिन समाधान खोज

झण्डै सात महिना लामो खडेरीपछि सोमबार देशका अधिकांश ठाउँमा भीषण पानी पर्यो । यसले सुक्न लागेको मकै बाली र लेकमा लगाईने आलुलाई सिर्जित गर्ने काम गर्यो । व्यवसायिक रुपमा खेती गर्ने किसानलाई राहत भयो...

दल विभाजन र अवसरवाद

केही समयअघि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ( नेसपा) चोइटियो । एउटा पक्षले माओवादी केन्द्र रोजेपछि अध्यक्ष भट्टराईले त्यसलाई अवसरवादको संज्ञा दिए । अहिले जनता समाजवादी पार्टी ( जसपा) विभाजनको डिलमा पुगेको...

मुद्दा फैसला र न्यायको प्रत्याभूति

उच्च अदालत बागलुङले चालु वर्षको वैशाख २० गतेसम्म लक्ष्यको ८९ प्रतिशत प्रगति भएको जानकारी पस्केको छ । अदालतले यो अवधिमा ३९० मुद्दा फैसला गरेको जनाएको हो । उच्च अदालतमा चालु वर्ष ४६८ थान मुद्दा...

-->