बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

उप–निर्वाचनको सन्देश

उप–निर्वाचनको परिणामले सत्तारुढ एमालेको सिंगो पंक्ति उत्साहित बनेको छ । इलाममा नेता सुवास नेम्वाङको विरासत जोगाएकाले र बझाङको थप सफलताले कार्यकर्ता पंक्तिमा उत्साह आउनु स्वभाविक नै हो । एमालेले इलाममा स्वर्गीय सुवास नेम्वाङका पुत्र...

अस्पतालको गरिमा जोगाऔ

धौलागिरी अस्पतालमा केही समयदेखि व्यवस्थापन समिति र चिकित्सक बिबाद चर्केको छ । सैद्धान्तिक रुपमा बिबाद हुनु नौलो कुरा होइन, कुनैपनि संस्थाको बिकास गर्न र संस्थालाई चलायमान बनाउन बाद बिबाद, तर्क बितर्क हुनुनै पर्छ ।...

आगोको दुरुपयोग रोकौँ

लामो समयसम्म खडेरी परेपछि देशैभरको वातावरण बिग्रेको छ । आगलागीले तहसनहस बनाएको छ । जनधनको क्षति भइरहेको छ र तत्काल पानी परेन भने यो अवस्था विद्यमान रहने वातावरणविदहरुले बताइरहेका छन् । लामो खडेरीले यो...

अध्ययन र अनुसन्धानका लागि बजेट विनियोजन होस्

महावीर पुन आत्मकथा बिक्री गर्ने मेसोमा देश दौदाहा गरिरहेका छन् । पुस्तक बिक्रीबाट प्राप्त रकम आविष्कार केन्द्र संचालनमा खर्चने उनको भनाइ छ । आविष्कार केन्द्रको पोखरामा रहेको कार्यालयमा अहिले पनि अनुसन्धानका काम भइरहेको छ...

सम्पदा संरक्षण जरुरी

पोखरा महानगरले वडा नंबर ८ मा रहेको ३ रोपनी १३ आना जग्गामा प्रशासनिक भवन बनाउने निर्णय गरेको छ । ठेक्कासहित सो भवनको शिलान्यास भएको छ । ०७८ असोज १० गते भूमिबुद्ध, ओमबुद्ध जेभीसँग गरिएको...

पर्यटकीय राजधानी घोषणाले सार्थकता पाओस्

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको निरन्तरतामाथि संवैधानिक प्रश्न छ । कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखसहितको बहुमत जुटाउनु गैरकानूनी भएको भन्दै सर्वोचच अदालतको ढोका ंढक्कढक्याएपछि यो अवस्था आएको हो । मुद्दाको कुरा...

सार्वजनिक बिदा घटाऊ

कतारका राजा कतारका अमिर शेख तमिम विन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा नेपाल सरकारले मंगलबार एकाएक सार्वजनिक बिदाको घोषणा गरिदियो । कतार नेपालको हितैषी हो भन्नेमा द्धिविधा छैन । विश्वको ५५ औं ठूलो...

मानव तस्करको सञ्जाल तोड

वैदेशिक रोजगार विभाग भन्छ– चालु आर्थिक वर्षको चैत मसान्तसम्म करिब साढे सात लाख नेपालीले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिए । चैतको मात्र तथ्याङ्क हेर्ने हो भने, ७९ हजार ९३३ जनाले स्वीकृति लिएका छन्...

कर्मकाण्डी नहोस् लगानी सम्मेलन

सरकारले यही वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्दैछ । लगानी सम्मेलनकै क्रममा १ खर्ब ७४ अर्ब ४९ करोड बराबरका परियोजनाहरुको सम्झौता गर्ने तयारी गरेको छ । लगानी सम्मेलनका लागि आयोजनाहरु बास्केटमा राखिएका...

विद्यालय गाभिँदा उत्पन्न चूनौती निम्ट्याऊ, सीमान्तकृत बर्गका बालबालिकाप्रति न्याय गर

बागलुङ नगरपालिकाले ४ वटा विद्यालयलाई अर्कोमा गाभेको छ भने ३१ वटा विद्यालयका कक्षाहरु समायोजनको निर्णय गरेको छ । सामुदायिक विद्यालयमा घट्दो विद्यार्थी संख्या, जनशक्तिको अभाव तथा आवश्यक लगानीको जोहो गर्ने उपक्रममा त्यो निर्णय लिइएको...

-->