बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नगरकी छोरी, हाम्रो पनि छ जिम्मेवारी

छोरीहरूको संरक्षण, उनीहरुमाथि गरिने विभेदको अन्त्य, बाल बिवाहको उन्मुलनसहित छोरीलाई शिक्षित र स्वावलम्वन बनाउने उद्देश्यसहित बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक समुन्तका लागि आर्थिक बर्ष...

ब्रिज कोर्समा बन्देज : कार्यान्वयन गरियोस्

पोखरा महानगरपालिकाले अघिल्लो वर्षजस्तै यो वर्ष पनि ‘ब्रिज कोर्स’ को व्यापारमा बन्देज लगाएको छ । महानगरले ब्रिज कोर्सको नाममा विद्यार्थीबाट मोटो रकम असुल्ले गरिएको र त्यस्तो कार्य कानूनसम्मत नभएकाले बन्देज लगाइएको जानकारी गराएको छ...

न्यायालयको गरिमा बचाऊँ

न्यायपालिकामा सुधार हुनुपर्ने आवाज नयाँ हैन । चोलेन्द्र समसेर राणा प्रधानन्याधीश हुँदा नै न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित ‘न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवं बिचौलियाबाट हुन सक्ने क्रियाकलापहरू र त्यसको रोकथामको...

पोखरालाई थप नबिगारौँ

आधुनिक सहरको लागि आवश्यक भाौतिक पूर्वाधारको अभाव र अव्यवस्थित सहरीकरण नेपाली सहरहरुका विशेषता हुन् । राजविराजपछि सबैभन्दा पहिला भौतिक विकासको योजना बनाएको पोखरा पनि यो मामिलामा पछाडि छ । २०३१ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज...

चट्याङलाई सामान्य नसोचौं

झण्डै सात महिनादेखि नेपालमा राम्रोसँग बर्षा भएको थिएन् । अघिल्लो मनसुन बाहिरिएसँगै गत असोजदेखिनै बर्षा रोकिएको हो । यो बर्ष हिउँदमा बर्षा भएन । बर्षा नभएका कारण जनजीवनका परेका असरहरु बिस्तारै देखिँदै जानेछन् ।...

सत्य बोल, सत्कर्म गर

नारदीय कर्म हो, पत्रकारिता । पत्रकारिताले सत्य उद्घाटित गर्छ, तथ्य पस्कन्छ र बोल्न नसक्नेहरुका बोली मुखरित गर्छ÷ गर्नुपर्छ । सदैव खबरदारीले नै खबरकारिता चल्छ । पत्रकारिता चाकडी र चाप्लुसीमा फस्दैन,गुलियोको लोभमा पर्दैन र अध्याँरोमा...

सुन्य क्षयरोगमा लागौं

आज मार्च २४, विश्व क्षयरोग दिवस ‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने मुल नाराका साथ विश्वभर मनाईदै छ । हरेक बर्षको मार्च २४ मा अन्तराष्ट्रिय क्षयरोग दिवस मनाउने गरिएको छ । क्षयरोग प्राचीन कालदेखि...

डढेलो नियन्त्रणमा सार्थक पहल थालियोस्

चैत लाग्नु अगावै देशका विभिन्न भागका साना–ठूला जंगलमा डढेलो फैलिएको छ । पोखरा ११, काहुँडाँडा क्षेत्रको सामुदायिक वन लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । धन्न मानवीय क्षति भने भएको छैन । कास्की,लमजुङ,पर्वत...

फेवा संरक्षणमा जुट

पोखरालाई तामझामका साथ पर्यटकीय राजधानी घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको अग्रसरतामा यो घोषणा भएको हो । घोषणासँगै अल्प र दीर्घकालीन रुपले पर्यटकीय राजधानीलाई आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नुपर्ने दायित्व...

पर्यटकीय राजधानी : घोषणाको सार्थकता पुष्टि होस्

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले राजधानी घोषणा गरेपछि राजधानीले स्वतः वैधानिकता प्राप्त गरेको छ भने प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको लामो पहलले सार्थकता पाएको छ । पोखरालाई...

-->