प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन भत्काउँदै नयाँ गठबन्धन निर्माण गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले गएको पुस १० गते सत्तामा पु¥याउने नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी,जनता समाजवादी पार्टीसहितको गठबन्धन बनाएसँगै नेपाली कांग्रेस सत्ताबाट बाहिरिन...