बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकी सरकारका ६ वर्ष: गति बढाऊ

गण्डकी प्रदेश सरकारले शुक्रबार आफ्नो ६ वर्षे कार्यकाल पूरा गरेको छ । संघीयताको कार्यान्वयनसँगै जनतालाई नजिकको सिंहदरबारको अनुभूति गराउने वर्षहरु हुन्, यी ६ वर्ष । सातौं वार्षिकोत्सव भनेको प्रदेश र जनताको हितमा खर्चने प्रण...

कुकुर होस्टेल : कामले जफाव दिनुपर्छ

बागलुङ नगरपालिकाले दुई वर्षमा एक हजार पाँच सय जना कुकुरको आक्रमणमा परेको तथ्यांकसहित सामुदायीक कुकुर व्यवस्थापनका लागि कुकुर होस्टलको अबधारणा अघि सारेको छ । प्रदेश सरकार सँगको साझेदारीमा यो योजना सम्पन्न गर्ने लक्ष्यमा नगरपालिका...

खेलकुदमा लगानी बढोस्

पोखरामा हालसालै आहा रारा पोखरा गोल्डकप प्रतियोगिता सम्पन्न भयो । बगर भाइखलकको भेट्रान फुटबलमार्फत् स्वास्थ्यप्रति सचेतना जगाउने अभियान होस् कि भलिबल खेलको विकासका लागि आयोजित टाइगर कप महिला तथा पुरुष भलिबल नै किन नहोस्...

त्रिविलाई प्राज्ञिक थलो बनाउन नचुकौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने घोषणा गर्दा वाहवाही प्राप्त गरे । खुला प्रतिस्पर्धाबाट उपकुलपति छान्ने निर्णय भयो । राजनीतिक भागबण्डा र हस्तक्षेपले लथालिङ्ग विश्वविद्यालय सुधारको आशा पलायो । त्रिविको...

राजश्व संकलनमा कडाइ जरुरी

आर्थिक वर्षको बीचमा आएर पोखरा महानगरपालिकाले आफैंले कार्यान्वयनमा ल्याएको आर्थिक ऐनको पुनरावलोकन गरेको छ ।करको दर बढी भएको गुनासो र सोही गुनासोलाई अपनत्व लिँदै नेपाली कांग्रेसले नगरसभामै अवरोध गरेपछि महानगर आर्थिक ऐन पुनरावलोकनको लागि...

प्रदेशसभालाई प्रभावकारी बनाऊ

२०७२ सालको संवैधानिक व्यवस्था अनुसार २०७४ साल मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम आउँदा माघ लागिसकेको थियो । गण्डकी प्रदेशको हकमा माघ १० गते ६० जना सांसदको छिनोफानो भयो । प्रत्यक्षतर्फबाट...

अमिलो फलफूल रोपौं, निर्यातबारे सोचौं

कृषि विकास निर्देशनालयका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ मा गण्डकी प्रदेशमा करिब तीन अर्ब रुपैयाँ बराबरको उच्च स्तरको सुन्तला उत्पादन भएको छ । तीन अर्बको सुन्तला उत्पादन हुनु चानचुने कुरा हैन । कृषि विकास निर्देशनालय...

क्यान्सरबाट जोगाऔं–जोगिऊँ

नेपालसहितका विकासोन्मुख देशहरुमा अर्बुद्ध अर्थात् क्यान्सर रोग डरलाग्दोसँग फैलिरहेको तथ्याङ्क सार्वजनिक भएको छ । नसर्ने यो रोगले अहिले पनि कुल मृत्युको ११.११ प्रतिशत हिस्सा ओगटेको तथ्याङ्कहरु सार्वजनिक भएका छन् । चिकित्सकहरुका अनुसार यसमा पाठेघरको...

स्वदेशमै विद्युत खपत बढाऔं

विद्युत उत्पादनको दृष्टिले पछिल्ला केही वर्षहरु अत्यन्तै उत्साहप्रद रहेका छन् । अघिल्लो वर्षमात्र विद्युत उत्पादन क्षमता २१.७ प्रतिशतले बृद्धि भइ २६६६ मेघावाट भयो । यतिबेला नेपाल विद्युत निर्यात गरिरहेको छ । आउँदा वर्ष विद्युत...

किसान भएर सोच

पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदरबाट बाली जोगाउनको लागि बारी वरपरका अग्ला रुख काँटछाँटको लागि जारी सूचनाले पोखरासहित देश तरंगित बन्यो । सूचनाको शब्द चयनलाई बिर्सेर आशयमात्र बुझ्ने हो बाँदरबाट किसानले लगाएको बाली...

-->