लोकतन्त्रमा जनतालाई शक्ति मानिन्छ,अध्यात्मले शक्तिको स्रोत अर्कै छ भन्ने मान्यता राख्छ । पूर्वीय संस्कृतिमा शक्तिका स्रोत र प्राप्तिका माध्यमहरु फरक–फरक छन् । योग साधनासँगै स्तुतिबाट पनि शक्ति आर्जन हुने मान्यताबाट निसृत भएको हो ।...
शहीदहरु र पार्क
२०७५ साल फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको भर्खरै छैटौं स्मृति दिवस मनाइएको छ । रवीन्द्र पोखराका मात्र नभएर देशकै होनाहार र आशा गरिएका नेता थिए । उनीप्रति सद्भाव...
विकासका लागि महायज्ञ सहारा
मेला महोत्सव र धनधान्यान्चल, महायज्ञ लगाएर विभिन्न संस्थाको आर्थिक संकलन गर्ने यतिबेला लहर नै चलेको छ । बिद्यालय, क्याम्पस र अस्पताल बनाउने अभियानमा महायज्ञहरु निकै चर्चित हुने गरेका हुन् । धार्मिक क्षेत्रको बिकास र...
नवलपुरलाई हेर
तत्कालीन नवलपरासी जिल्लालाई विभाजन गरी बनाइएका दुई जिल्लाहरु हुन्ब-र्दघाट सुस्ता पूर्व र पश्चिम । पूर्वतिरको भागलाई गण्डकीमा समाहित गरिएपछि यो प्रदेशको कान्छो जिल्ला बन्यो । पश्चिमको भाग लु्म्बिनीमै रह्यो । जिल्ला विभाजन हुनुपूर्व प्रशासनिक...
कालीगण्डकी करिडोरको काम नरोक
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बागलुङ खण्ड स्तरोन्नतीको काम चलिरहेको छ । मालढुंगादेखि गुल्मीको हर्मिचौरसम्म ५४ किलोमिटर खण्डको काम थालेको एक बर्ष भयो । एक बर्षमा कालोपत्रेका लागि आवश्यक पूर्वाधार तयारीको काम झण्डै ३५...
पासपोर्ट थमाउनुअघि अदक्षलाई दक्ष बनाउ
चालु आर्थिक वर्षको ६ महिनामा गण्डकी प्रदेशबाट मात्र ४० हजार युवा वैदेशिक रोजगारीमा गएको तथ्याङ्क सार्वजनिक भएको छ । यो सस्तो श्रम बजार गएकाहरुको तथ्याङ्क हो । पढ्ने नाममा युरोप र अमेरिका भासिएकाहरुको संख्या...
अर्थतन्त्रको टिठलाग्दो अवस्था: सुधारतर्फ लाग
चालु आर्थिक वर्षको ७ महिना अर्थात् माघ मसान्तसम्म ८६ अर्ब ८३ करोडको बस्तु तथा सेवा निर्यात भएको छ भने ८ खर्ब ९७ अर्ब ९४ करोडको आयात गरिएको छ । भन्सार विभागको यो तथ्याङ्क अनुसार...
एयरपोर्टमा के पाक्दैछ ? प्रष्ट पार
गएको वर्ष तामझामका साथ उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान झन अनिश्चित बन्दै गएको छ । ७ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडानले धन्न पोखरामा जोडिएको ‘अन्तर्राष्ट्रिय’को फुर्कोको इज्जत रहेको छ । नत्र, उडानको दृष्टिले...
नेपाल प्रवद्र्धनमा म्याराथन
पोखरा म्याराथनको १८ औं संस्करण भव्यताका साथ सम्पन्न भएको छ । विदेशी खेलाडीको सहभागिता रहेको यो प्रतियोगितामा केन्याली खेलाडीहरु हाबी भए ।
पाका खेलाडीहरुको संस्था भूतपूर्व खेलाडी मञ्चका पूर्वअध्यक्ष खड्गबहादुर रानाभाट स्वयंले म्याराथन दौडे ।...
गण्डकीलाई आरोहणको केन्द्र बनाऊँ
फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई म्याकेननले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्ण पहिलोको सफल आरोहण गरे । उनीहरु अन्नपूर्ण पहिलोको उचाइ चुमेको करिब ३ वर्षपछिमात्रै विश्वको...