बैंक तथा वित्तीय संस्थाहरुको व्यवहारप्रति निजी क्षेत्र सकारात्मक छैन । उनीहरुले बैंक तथा वित्तीय संस्थामाथि जानकारी बिना एकाएक ब्याजदर बढाउने, एउटा शीर्षकको खाताबाट सुटुक्क अर्को शीर्षकको खातामा रकमान्तर गरिदिने,ऋण भुक्तानीको लागि भन्दै ऋणीलाई मानशिक...