गण्डकी प्रदेश सरकारको गठनसँगै विश्वविद्यालय स्थापनापको निर्णय भयो । समृद्ध राष्ट्र निर्माणको लागि जीवनपयोगी मूल्य, मान्यतामा आधारित राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनको लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्यले विश्वविद्यालय स्थापना गरिएको थियो । २०७६ सालमा...