गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख ७ गते विश्वासको मत लिने निर्णय गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखबाट सोही दिनको लागि संसद अधिवेशन आह्वान भइसकेको छ । ‘गर्भे मत’ अर्थात् राजनीतिक दलहरुले...
द्वन्द्वपीडितलाई न्याय देऊ
सशस्त्र द्वन्द्वले देशलाई के दियो ? यो बहसको विषय बन्नसक्छ । द्वन्द्वले चेतना दियो,सीमान्तकृतहरुको आवाज मुखरित ग¥यो र राजनीतिक परिवर्तनको कारक बन्यो । तर, द्वन्द्वले समाजलाई विभाजित मात्रै बनाएन, हजारौंको ज्यान लियो÷बेपत्ता बनायो, धेरैलाई...
संघीयतालाई गिज्याउने भू तथा जलाधार व्यवस्थापन कार्यालय
प्रदेश सरकारहरुमाथि लाग्ने आरोप हो–जनपक्षीय कम नगर्ने, सेवा–सुविधा बढाउने । आरोप निराधार रहेको नेताहरु बताउँछन् । तर, २ वटामात्र भू तथा जलाधार व्यवस्थापन कार्यालयबाटै गण्डकी प्रदेशका ११ जिल्लामा सेवा प्रवाह भइरहेको तथ्यले त्यो आरोपलाई...
संविधान संशोधनको मुद्दामा बहस होस्
नेपालको संघीयदेखि प्रदेश संसदसम्म एउटै दलको प्रष्ट बहुमत छैन । एउटै दलको बहुमत नहुनु भनेको दुई वा दुईभन्दा बढी दलको सहमतिमा सरकार निर्माण नै हो । २०७२ सालको संविधानपछि भएको पहिलो निर्वाचन र २०७९...
विक्रमाब्द २०८१ मा नूतन सम्भावनाको खोजी होस्
विक्रमाब्द २०८० को बिदाइ र २०८१ को स्वागत गरिएको छ । पात्रो फेरिनुलाई स्वभाविक गति मान्नु एउटा कुरा, देशले नै मानेको नयाँवर्षलाई हर्षोल्लासका साथ स्वागत गर्नु अर्को कुरा हो । सानो हिमाली गणराज्य नेपालले...
खेतीयोग्य भूमिको संरक्षण होस्
हाल पोखरा महानगरपालिकाको वडा नम्बर २५ को रुपमा रहेको कास्कीको हेमजामा आलु महोत्सव जारी छ । हेमजा आलु उत्पादनको लागि प्रख्यात छ । त्यहाँका किसानहरुले आलु उत्पादन र बिक्रीबाटै मनग्ये आम्दानी गर्दै आइरहेका छन्...
निराश जनतालाई सुन
देशमा केन्द्रदेखि प्रदेशसम्म सत्ताको भागबण्डा र लुछाचुँडी चलिरहेको छ । राजनीति भनेको निष्ठा, कानूनको सम्मान र जनताका निम्ति जीवन समर्पण गर्नु हो भन्ने पुरानो मान्यता भत्किएको छ । लुट, छलकपट,कानूनको अपब्याख्या र आफूलाई केन्द्रमा...
नानीबाबुको फुर्सदमा उनीहरुजस्तै बनौँ
नानीबाबुहरुको शैक्षिक सत्र सकिएको छ । किताबको भारी बोक्नबाट मुक्ति मिल्दा उनीहरु पक्कै हर्षित छन् । अर्को कक्षा उक्लने उमङ्गले उनीहरु पुलकित पनि होलान् । केहीले नयाँ कक्षाको तयारी पनि थाले होलान् । जिम्मेवार...
प्रदेश प्रमुखको घट्दो गरिमा
प्रदेश प्रमुख संविधानले चिनेको र व्यवस्था गरेको पद हो । संविधानको धारा १६३ देखि १६७ सम्म प्रदेश प्रमुखको नियुक्ति, काम–कर्तव्य तथा पदमुक्त हुने व्यवस्थाबारे उल्लेख गरिएको छ । राष्ट्रपतिबाट नियुक्त हुने प्रदेश प्रमुखको भूमिका...
यथार्थको जगमा बनाऊ योजना
गण्डकी प्रदेशको नीति तथा योजना आयोगले दोस्रो पञ्चवर्षीय योजनाको आधार–पत्र सार्वजनिक गरेको छ । सरोकारवाला तथा विज्ञहरुसँगको लामो छलफलपछि आयोगले सार्वजनिक गरेको आधार–पत्रले आयोगले लक्ष्य प्राप्तिका लागि ३ प्रादेशिक उद्धेश्य, ८ समष्टिगत रणनीति र...