राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार कक्षा १२ को परीक्षामा ५२.१५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । कुल ३ लाख ९० हजार ९ सय ६८ जना विद्यार्थी नियमित परीक्षामा सामेल भएकोमा...
रैथानेबाली जोगाऊँ
साउन १५ लाई कतिले खिर खाने पर्वको रुपमा मनाए भने कतिपयले यो दिनलाई कोदो दिवसको रुपमा स्मरण गरे । कुअन्न मानिने कोदो नेपालको रैथाने बालीमध्ये एक हो । कोदोले लामो समयसम्म नेपालीलाई भोकमरीबाट बँचायो...
मन्त्रीको अराजकतामा लगाम लगाऊ
गण्डकीका मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे आपराधिक पृष्ठभूमिसँग जोडिएका व्यक्ति हुन् । तर, उनी पहिलो प्रदेशसभा निर्वाचनबाटै गण्डकीको सांसदमात्र भएनन्, सत्ताको ‘तुरुप’ बन्ने अवसर पाए । संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो सत्ता टिकाउन...
सार्वजनिक यातायात सुधार्ने कि आन्दोलन गर्ने ?
निजी सवारी अर्थात् रातो नम्बर प्लेटका गाडीहरुले पनि भाडामा यात्रु बोक्न पाउने प्रबन्ध गरिन लागेको भन्दै गण्डकी प्रदेशका यातायाता व्यसायीहरु आन्दोलित बनेका छन् । गण्डकी प्रदेशको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ (४)...
दुर्घटनाको वास्तविक कारण खोज
२८ असारमा नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत सिमलतालमा लेदोसहितको पहिरोमा बगेर त्रिशूली नदीमा बेपत्ता दुई बस भेटिएका छैनन् । बससँगै हराएका यात्रु नभेटिँदा शोकमा रहेको देश फेरी अर्को शोकमा डुबेको छ । बुधबार बिहान ११ बजे विभिन्न...
चितुवा आतंकको दीगो समाधान खोजौँ
केही समययता मत्थर रहेको चितुवा आतंक पुनःबढ्ने संकेत देखिएको छ । केही दिनअघिमात्र तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको निधन भएको छ । साँझको बेला चितुवाले घरमै आएर बालकमाथि आक्रमण गरेको थियो । त्यो घटनापछि...
बक्यौता महशुल उठोस्, लाइन पनि नकाटियोस् !
नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको जिकिरसहित केही उद्योगहरुमा विद्युत आपूर्ति रोक्यो÷लाइन काट्यो । बिजुलीको लाइन काटिएपछि त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गरे र तत्काल लाइन जोड्न निर्देशन दिए । नयाँ प्रधानमन्त्रीले दिएको...
नयाँ गठबन्धनप्रतिको आशंका : कामबाटै जवाफ देऊ
यी रोए पनि दुःख लाग्छ– यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुख्ख छैन– यिनले बिर्से कि आमा भनी ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेकृत गौरी खण्डकाब्यका यी हरफहरुले टुहुरा छोराछोरी सम्हालेर बसेका पिताको मनोभाव बोल्छन्...
किसानलाई अनुदान : स्तूत्य पहल
पोखरा महानगरपालिकाले चैतेधान लगाउने तथा सुन्तला खेती गर्ने किसानहरुलाई अनुदान वितरण गरेको छ । महानगरले वडा नम्बर २६ र २७ का २२६ जना चैतेधान लगाउने कृषकहरूलाई नगद ६ लाख ८१ हजार ३ सय तथा...
लगानीकर्ताको मनोवल बढाऊ
आर्थिक वर्ष २०८०/०८१ मा अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिए । विप्रेषणले धानेको अर्थतन्त्रमा विदेशी रकम संचिति बढ्यो । सोधानान्तर घाटा त नेपाली अर्थतन्त्रको रोग नै हो । त्यसको निरुपणका निम्ति राज्यले उल्लेख्य केही गरेन...