बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पृथ्वी राजमार्ग स्तरोन्नतिको गति बढाऊ

पृथ्वी राजमार्गको स्तरोन्नतिको काम चलिरहेको छ । खासगरी मुग्लिनदेखि पोखरासम्मको करिब ८४ किलोमिटर सडकलाई ४ लेनको बनाउने जिम्मेवारी दुई चिनियाँ कम्पनीले पाएका छन् । मुग्लिनदेखि तनहुँको जामुनेसम्मको ४१ किलोमिटर पूर्वी खण्डको लागि चाइना कम्युनिकेसन...

आरोहण पर्यटनमा आँखा

फ्रान्सेली आरोही मौरिस हर्जो ग र लुई म्याकेननले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्ण पहिलोको सफल आरोहण गरे । हिमाल आरोहणमध्ये सबैभन्दा ‘जोखिमयुक्त’ मानिने उक्त हिमालमा पहिलो...

सांसदको अडियो प्रकरण र नेपाली राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठ घुस काण्डमा मुछिएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो टेप सार्वजनिक भएसँगै समानुपातिकतर्फबाट सांसद बनेका कास्कीका यी नेता चर्चामा छन्...

सत्ता–प्रतिपक्ष सहकार्य होस्

गएको मंसिर २५ गते एमाले नेता खगराज अधिकारी नेतृत्वमा गठन भएको गण्डकी सरकार धर्खराएको छ । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि यो सरकारको दिनगन्ती सुरु भएको हो । संविधान अनुसार मुख्यमन्त्री...

के छ दुई करोड घूसका लागि रास्वपाका सांसद र दुर्गा प्रसाईंबीच भएको संवादमा ?

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको अडिओ सार्वजनिक भएको छ। रास्वपा सांसद श्रेष्ठले स्वास्थ्य मन्त्री आफ्नो पार्टीको भागमा परेको र मन्त्री बन्न...

प्लाष्टिक र सिसाजन्य बस्तुको उपयोग घटाऊँ

नेपाली सेनाको एक टोली जेठो हिमाल अन्नपूर्ण सरसफाइ अभियानमा जुटेको छ । आरोहणको क्रममा हिमाली क्षेत्रमा फालिने फोहर तह लगाउन सो टोली अन्नपूर्ण पुगेको हो । सन् १९५० बाट अन्नपूर्ण आरोहरण सुरु भएको हो...

जैमिनीको नूतन अभियान

गुरुकुलकालीन समयमा सिकाइ घोकन्ते हुन्थ्यो । यद्यपि, गुरुकुलमा रहेका शिष्यहरुले आवश्यक पर्ने दक्षता भने प्रयोगात्मक रुपले नै हासिल गर्थे । समय परिवर्तन भएको छ । शिक्षण पद्धतिमा आमूल परिवर्तन भएको छ । सूचना प्रविधिको...

मिटरब्याज लिनेहरुले उन्मुक्ति नपाऊन्

मिटरब्याजबाट पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन छेँडे । मधेशबाट काठमाडौं आएकाहरुलाई खुला मञ्चमा आन्दोलन गर्नबाट रोक लगाइयो ।लालाबालासहित काठमाडौं आएकाहरुको दुःख र कष्ट एकातिर थियो भने उनीहरुले भोग्नुपरेको प्रताडनाको कथा उति नै कारुणिक सुनियो ।...

अपाङ्गता भएकाहरुलाई शिक्षाबाट वञ्चित नगरियोस्

कास्कीबाट १३ जना दृष्टिविहीन र २१ जना श्रवणशक्ति कम भएका विद्यार्थी एसईईमा सामेल भएका छन् । दृष्टिविहीन वा श्रवणशक्ति गुमाउनु कसैको दोष हैन । विभिन्न कारणले शारीरिक अपाङ्ता भएकाहरुसँग पनि अरु व्यक्तिजस्तै क्षमता हुन्छ...

जिससको औचित्य पुष्टि होस्

नेपालको संविधान २०७२ को धारा २२० मा जिल्लासभा र जिल्ला समन्वय समिति (जिसस) को को व्यवस्था गरिएको छ । जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाहरू बीच समन्वय गर्न, सरकारी कार्यालय र पालिकाहरूबीच समन्वय गर्न, विकास निर्माण...

-->