शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

ज्येष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिबिर

पोखरा, १४ चैत – पोखरा महानगरपालिकाले वडा नम्वर २३ का आफ्ना ज्येष्ठ नागरिकको लागि निशुल्क स्वाथ्य शिविर संचालन गरेको छ । पोखरा महानगर स्वास्थ्य महाशाखाले बिहिवार वडा नं २३ ठुलाखेतमा सो शिबिर संचालन गरेको...

रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै

काठमाडौँ, १० चैत – ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ ।’ तपाई अनुमानमा हुनुहुन्छ रु ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन्...

फरक शीर्षक र दरमा विद्यार्थीबाट लाखौँ ठग्दै मेडिकल कलेज

काठमाडौँ, ४ चैत – त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले एमबीबीएस र बीडीएसका विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क असुल्दै आएका छन् । त्रिविको अनुगमन निर्देशनालयको छानबिनमा ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगन्जको नेसनल र...

४६ दिनपछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला

पोखरा, ३ चैत – आन्दोलनको ४६ औँ दिनमा गण्डकी मेडिकल कलेजको ताला शनिवार खुलेको छ । गत माघ १७ गतेदेखि निरन्तर आन्दोलनरत विद्यार्थीहरुले अस्पतालको ओपिडी, ईसिएचआर सहितका सेवाहरु ब्न्द गरिदिएका थिए । कलेज प्रशासनले...

अध्ययन भन्छ : छोरीको जीवन गर्भमा मात्रै !

काठमाडौं, २ चैत – छोरा मोहका कारण महिलाले छोरीको भू्रणहत्या गर्ने क्रम बढेको छ। लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भएमा हत्या गरिदिन्छन्। सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर...

गण्डकी मेडिकल कलेज प्रकरण: सञ्चालकलाई पक्राउ गर्न बाटो खुला

पोखरा, ३० फागुन – प्रहरीको पक्राउ पुर्जीविरुद्ध गण्डकी मेडिकल कलेज (जीएमसी) का अध्यक्ष खुमा अर्यालसहित ६ जनाले माग गरेको अन्तरिम आदेश दिन पोखरा उच्च अदालतले अस्वीकार गरेको छ। मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश रामचन्द्र यादवको...

घाँटीमा समस्या : जुन हुन सक्छ थाइराइड क्यान्सरको संकेत

घाँटी सुन्निने, खाना र पानी निल्न गार‍हो हुने समस्यालाई हामी सामान्य मानेर नजरअन्दाज गर्छौं । तर यदि यस्तो समस्या लामो समय रह्यो भने थाइराइड क्यान्सरको लक्षण हुन सक्छ । थाइराइ ग्रन्थी हाम्रो घाँटीमा हुन्छ,...

सन्तानोत्पत्तिको रोमाञ्चकारी यात्रा ! सम्भोगदेखि गर्भाधानसम

पोखरा, २८ फागुन – शीर्षकका यी दुई हरफ लाइन लेख्दालेख्दै  कम्प्युटरको घडीमा फागुन १० गते तद्अनुसार फेब्रुअरी २३ तारिखका दिन बिहानको ठीक ६ बजेको छ । र, यतिखेरसम्म विश्वको जनसंख्या ७ अरब ६८ करोड...

घुँडाको शल्यक्रिया अर्थोस्कोपी

अर्थोस्कोपी एउटा शल्यक्रिया विधि हो, जुन विधिबाट अर्थोपेडिक शल्यचिकित्सकले जोर्नीभित्रको समस्या पत्ता लगाउने र उक्त समस्याको उपचार गर्छन् । यो अर्थोस्कोपी भन्ने शब्द ग्रीक भाषाको दुई शब्द आर्थो (जोर्नी) र स्कोपिन् (हेर्ने) मिलेर बनेको...

यसरी बच्नुहाेस् रक्तचापबाट

डा. शाम्भवी शर्मा भन्छिन्, ‘रक्तचाप शरीरभित्रकै एक प्रक्रिया हो, अत: यसको अस्थिरताको कारण पनि हाम्रै दैनिकी र व्यवहारसँग सम्बन्धित छ।’ ‘टाउको दुखिरहन्छ, झनक्क झनक्क रिस पनि उठ्छ, प्रेसर हाई भयो जस्तो छ’ ‘टाउको झमझम गरिरहेको...

-->