आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अब आतंककारी हमला युद्ध मानिनेछ : भारत

काठमाडौं / भारतले अबदेखि हुने कुनै पनि आतंकी हमला देशमाथिको युद्धसरह मानिने स्पष्ट चेतावनी दिएको छ। उच्च सरकारी अधिकारीहरूको भनाइमा अबका यस्ता कुनै पनि आक्रमणको जवाफ भारतले युद्धस्तरमै दिनेछ। भारत–पाकिस्तानबीचको चुलिँदो तनावबीच भारतको यो...

महिलाको सिन्दूर मेटाउने आतंककारीविरुद्ध ‘अप्रेसन सिन्दूर’

भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ सञ्चालन गर्दा महिला कमान्डरलाई परिचालन गरेको छ। भारतीय स्थल सेनामा कार्यरत कर्नेल सोफिया कुरेशी र विङ कमान्डर व्योमिकाले ‘अपरेसन सिन्दूर’ बारे जानकारी साझा गर्दै देशका छोरीहरूको सिन्दूर मेटाउनेलाई संसारबाट मेटाइने...

विद्यार्थीको बिलौना : ‘नेपालबाट जहाज आए हुन्थ्यो’

काठमाडौं / रात पर्दै गएपछि जताततै साइरनका आवाज गुञ्जिन्छन् । आकाशमा ड्रोनहरू भुरुरु उड्न थाल्छन् । ड्याङड्याङका आवाजहरू सुनिन्छन् । अनि आत्तिन्छन्, भारत–पाकिस्तानको सीमा क्षेत्रका बासिन्दा । लाहोर, फैसलावाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल लगायतका...

भारत-पाकिस्तानबीच मिसाइल हानाहान

काठमाडौं / पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस्...

खाना तताउँदा गर्न हुने र नहुने कुरा के–के हुन ?

खानेकुरा पुनः तताउँदा नदेखिने स्वास्थ्य जोखिम हुन सक्छ । त्यसैले तलका नियमहरू पालना गर्दा तपाईँको खाना सुरक्षित हुन सक्छ र त्यसले खानाजन्य बिमारीको खतरा घटाउन सक्छ । यसरी सुरक्षित रहन सकिन्छः गर्न नहुने कुराहरू खाना बाहिर...

भारतको हमलापछि तस्बिरमा पाकिस्तानका केही स्थानहरू

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न नौ स्थानमा क्षेप्यास्त्र हमलाहरू गरेपछि दुवैतर्फबाट घटनाका विवरणहरू सार्वजनिक भैरहेका छन् । भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात् भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित...

पाकिस्तानमाथि भारतीय हमला खेदजनक : चीन

काठमाडौं / भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ लाई चीनले खेदजनक भनेको छ । पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् । यहीक्रममा बुधबार चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध...

भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने, ‘कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं’

काठमाडौं / पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो । यो आक्रमणलाई भारतीय...

एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पोखरामा

पोखरा/ एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन् । उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण अन्तरगतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा भेला भएका...

विश्व प्रेस स्वतन्त्रता सूचकांक : १६ स्थान तल झर्‍यो नेपाल

पोखरा / विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२५ मा नेपाल १६ स्थान तल झरेको छ। रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) ले शुक्रबार सार्वजनिक यो सूचकांकमा नेपाल १८० देशमध्ये ९०औं स्थानमा पुगेको छ। सार्वजनिक यो सूचकांकमा नेपालको...

-->