शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

एअर इन्डियाको विमान दुर्घटना : सुरक्षासम्बन्धी गम्भीर प्रश्न

गत महिना बोइङले ७८७–८ ड्रीमलाइनरमा एक अर्ब यात्रु बोकेको खुसीयाली मनाएको थियो । त्यो १४ वर्षअघि मात्र सुरु गरिएको विमानको मोडेलका लागि महत्वपूर्ण उपलब्धि थियो । उक्त अवसरमा बोइङ कम्पनीले विश्वव्यापी सञ्चालनमा रहेका १,१७५ वटाभन्दा...

इरान आक्रमणमा इजरेली दाउ

इरानको परमाणु क्षमताबाट अस्तित्वकै औँल्याउँदै त्यसलाई नष्ट गर्ने इजरेलको घोषित लक्ष्य पछाडी तेहरानमा शासन सत्ता परिवर्तन गर्ने बेन्जमिन नेतन्याहूको फराकिलो दाउ छ । यस परिदृश्यमा ती अभूतपूर्व हमलाहरूले इस्लामिक गणतन्त्रलाई ध्वस्त पार्ने गरी अशान्ति निम्त्याउने...

भारतको अहमदाबाद विमानस्थल नजिकै एयर इण्डियाको विमान दुर्घटना

काठमाडौं / भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ । लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको...

विश्व प्रजनन दरमा ‘अभूतपूर्व गिरावट’

पाँच वर्षीया छोरी जन्मिएदेखि नै नम्रता नाङ्गिया र उनका श्रीमान् अर्को बच्चा जन्माउने विचारलाई लिएर दोधारमा छन् । तर सधैँ उनीहरूका मनमा एउटै प्रश्न आउँछः ‘के हामी यो खर्च धान्न सक्छौँ ?’ मुम्बईमा बस्ने उनी औषधि...

डिपोर्टमा परेका नेपालीको कथाः मेक्सिकोबाट पर्खाल नाघ्ने वित्तिकै पक्राउ परेकी थिइन् म्याग्दीका यी महिला

काडमाडौं / अमेरिकाबाट डिपोर्ट भएर आइतबार ५ महिलासहित ३७ जना काठमाडौं आए । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, डिपोर्ट भएर ५ महिलासहित ३७ जना आइतवार काठमाडौं आएका हुन् । डिपोर्ट भएर आएका ५ महिलामध्ये...

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

पोखरा/ सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको इजलासको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग...

राजतन्त्र फर्किदैन : प्रधानमन्त्री ओली

पोखरा/ एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजतन्त्र नफर्किने बताएका छन् । राष्ट्रिय युवा संघको दशौं राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दैै ओलीले यस्तो बताएका हुन् । ‘जनताको कुण्डलीले भन्छ, कुनै राजतन्त्र, साजतन्त्र...

पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनप्रति चिनियाँ ठेकेदारद्वारा आश्चर्य र चिन्ता प्रकट

पोखरा/  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको चिनियाँ कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड (सिएमसिई) ले सार्वजनिक लेखा समितिको प्रतिवेदनलाई उद्धृत गरेर केही समय यता सार्वजनिक सामग्रीप्रति आश्चर्य र चिन्ता प्रकट गरेको छ । सीएमसीईले...

१२ वर्षमा साढे ११ हजार जनाको सडकबाट उद्धार, २०८२ चैतमा नेपाललाई सडक आश्रितमुक्त घोषणा गरिने

पोखरा/ मानव सेवा आश्रमले स्थापनाकालदेखि हालसम्मको १२ वर्षको अवधिमा देशभरीबाट ११ हजार ४ सय ९५ जना खुला आकाशमुनी सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन विताउन बाध्य सहयोगापेक्षी सडक आश्रितको उद्धार गरेको छ । सामाजिक बिकास...

सगरमाथा संवाद काठमाडौंमा सुरु

काठमाडौं / जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपालले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’आजदेखि सुरु भएको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको...

-->